Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

राप्रपाको हाल सम्म सम्पन्न जिल्ला अधिबेशन बाट निर्बाचित जिल्ला अध्यक्षहरु

Wednesday, February 8, 2017 National Power

राप्रपाको हाल सम्म सम्पन्न जिल्ला अधिबेशन बाट निर्बाचित जिल्ला अध्यक्षहरु

– दिनेश श्रेष्ठ, भक्तपुर
– योगेन्द्र शाही, डोल्पा
– कालीबहादुर शाही, हुम्ला
– कुमारबहादुर थापा, धनकुटा
– चन्द्र महादेन, ताप्लेजुङ
– डा. सुरेश बस्नेत, भोजपुर
– बद्री तिमल्सिना, चितवन
– सागरप्रताप राणा, रुपन्देही
– वसन्तविक्रम पाण्डे, गुल्मी
– विनोद घर्ती, तनहुँ
– अम्बरबहादुर विष्ट, झापा
– पदमकेशर कार्की, संखुवासभा
– उम्भेश्वर साह, सप्तरी
– राजेन्द्र गुरुङ, ओखलढु्रंगा
– दीपक कुँवर, अर्घाखाँची
– ओमबहादुर सिंह, नवलपरासी
– धुलबहादुर कुँवर, पाल्पा
– लालबहादुर कठायत, डोटी
– ध्रुव रायमाझी, उदयपुर
– प्रभाकर सिंह, सर्लाही
– मीनबहादुर शाही, अछाम
– सुरेन्द्र खड्का, बाग्लुङ
– भरत वाइबा, रामेछाप
– दीपक गुरुङ, मनाङ
– नवराज सिम्खडा, काठमाडौं
– जितबहादुर शाही, बाजुरा
– भीम राई, सोलुखुम्बु
– राजेश्वर राय, महोत्तरी
– हिक्मत साउद, डडेल्धुरा
– रोहितबहादुर कार्की, सुनसरी
– पूर्णबहादुर चन्द, कञ्चनपुर
अन्यमा जिल्लाहरुमा सहमति भएको छ भने, काठमाडौँ र डडेल्धुरामा परिणाम आउन बाँकि छ |