Friday 18th October 2024

    सुनको भाउ हालसम्मकै उच्च विन्दुमा    हमासका प्रमुख याह्या सिन्वरको इसराइली आक्रमणमा मृत्यु    मारवाडीका अगाडी मन्त्री पाण्डे किन लम्पसार परे ?    यस वर्षको बडादशैँको टीका र जमरा लगाउने आज अन्तिम दिन    चलचित्रकर्मीले लगाए यादव खरेलको हातबाट दसैँको टीका

अाज सरस्वती पुजा मनाइयाे

Wednesday, February 1, 2017 National Power

१९ माघ, काठमाडौं । आज श्रीपञ्चमी अर्थात् विद्याकी देवी सरस्वतीको पूजा गरिने दिन । यो दिन बालबालिकालाई अक्षर चिनाउँदा शुभ हुने बताइन्छ ।

यो शुभ दिनमा बालबालिकालाई लेख्न र पढ्न सिकाएमा पछिसम्म सिक्ने विश्वासले अक्षराम्भ गराउने प्रचलन छ । यसैले आफ्ना बालबालिकालाई अक्षराम्भ गराउन मन्दिर र विद्यालयमा अभिभावकहरुको बिहानैदेखि घुइँचो देखिन्छ ।

सरस्वती पूजाको दिन विद्यालय भर्ना हुने बालबालिकाको लागि धेरै विद्यालयले विशेष छुटको पनि व्यवस्था गरेका हुन्छन् ।