Friday 29th March 2024

    पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव राजधानीमा सुरु    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’

समाचार

सुवेदी फिलिपिन्स गएपछि मुख्य सचिवमा राजेन्द्रकिशोर क्षेत्री नियुक्त

२९ असार, काठमाडौं – सरकारले राजेन्द्रकिशोर क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको छ । वरिष्ठ सचिवमध्येबाट क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए। आउँदो सोमबार निजामति सेवाबाट अवकास लिन लागेका क्षेत्रीलाई बिहीबारको मन्त्रिपरिषद् बैठकले तीन वर्षका लागि मुख्यसचिवमा नियुक्त गरेको हो । मुख्य सचिव सोमलाल सुवेदी एडिबीको उपकार्यकारी निर्देशकको पद सम्हाल्न

दुई वर्षपछि जिल्ला प्रशासन कार्यालय भवन निर्माण

२९ असार, गोरखा – भूकम्पले जीर्ण भवन भत्केपछि बहाल तिरेर निजी घरमा सञ्चालन हुँदै आएको जिल्ला प्रशासन कार्यालय दुई वर्षपछि आफ्नै भवनबाट सञ्चालनमा आएको छ । रु तीन करोड ६० लाख ९८ हजारको लगानीमा थानी निर्माण सेवाले सुविधा सम्पन्न तीनतले भवन निर्माण गरेपछि प्रशासन आफ्नै भवनमा सरेको हो । विहीबारदेखि पूर्णरुपमा नयाँ भवनबाट सेवाग्राहीका कामकाज

विभिन्न पदमा उम्मेदवारी दिएका १८१ जना उम्मेदवारको जमानत जफत

२९ असार, सोलुखुम्बु – सोलुखुम्बुमा स्थानीय तह दोस्रो चरणको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएका १ सय ८१ जना उम्मेदवारको जमानत जफत भएको छ । खसेको कुल सदर मत मध्ये १० प्रतिशत नल्याउने उम्मेदवारको जमानत जफत भएको हो । जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका कम्प्युटर अपरेटर एवं सूचना अधिकारी जगनाथ दाहालले मेयर, उपमेयर, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा

हावाहुरीले मकैबालीमा क्षति

२९ असार,बैतडी – लगातारको वर्षासँगै आएको हावाहुरीले बैतडीका विभिन्न स्थानमा लगाएको मकैबालीमा क्षति पु¥याएको छ । केही दिनयता देखि परिरहेको अविरल वर्षासँगै आएको हावाहुरीले जिल्लाका सुर्नया गाउँपालिका, पाटन नगरपालिका र पुरचौडी नगरपालिकाका विभिन्न स्थानमा मकैबालीमा क्षति पु¥याएको स्थानीय बासिन्दाले बताएका छन् । हावाहुरीले घोगा लाग्न लागेको मकैबाली भाँचेको छ भने सुर्नया गाउँपालिका–७ पत्थरकोट, वडा नं

डुबेर बर्दियामा २ बालकको मृत्यु

२९ असार, बर्दिया- जिल्लाको बढैयाताल गाउँपालिका–३ जोडीपिपलमा पोखरीमा डुबेर बुधबार २ बालकको ज्यान गएको छ । पोखरीमा डुबेर स्थानीय कालुसिंह महराका १२ वर्षीय छोरा राजेश महरा र रामसिंह महराका १० वर्षीय छोरा पवन महराको ज्यान गएको हो । घर नजिकै रहेको पोखरी तर्ने क्रममा डुवेर दुई बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरीले जानकारी

अज्ञात समूहको गोली लागी एक घाइते

२९ असार, विराटनगर-विराटनगरको मुनाल पथमा बिहीबार बिहान अज्ञात व्यक्तिले चलाएको गोली लागेर एक महिला घाइते भएकी छन् । उदयपुर बेलटार घर भई उपचारका लागि विराटनगर आएकी ४७ वर्षीया टिनादेवी बिष्टलाई अज्ञात समूहले बिहान ५ बजे गोली प्रहार गरेको हो । उनको घुँडामा गोली लागेको र उनी अवस्था सामान्य रहेको छ ।सामान्य अवस्थामा रहेकी महिला अहिले

आगलागी भएको गाई फार्म पीडितलाई ४ लाख राहत

२९ असार, काठमाडौं – काठमाडौंको सुन्दरीजलमा भएको गाई फार्म आगलागी पीडितलाई पशुपक्षी विकास मन्त्रालयले ४ लाख रुपैयाँ राहत दिएको छ । पशुपक्षी विकास मन्त्रालयका सचिव डाक्टर युवकध्वज जिसीले ४ लाख रुपैयाँको चेक ओम कृषी फार्मका सञ्चालक बाबुराम कार्कीलाई हस्तान्तरण गरेका छन। कार्यविधिमा कुनै पनि कृषि फार्ममा आगलागी भएमा क्षतिपूर्ति दिने व्यवस्था नभएकाले राहत रकम मात्रै

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक अझै सन्चालन भएन

२९, असार, चितवन – बुधवार दिउँसो साँढे ३ बजे खसेको पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड अझै सञ्चालन भएको छैन् ।इच्छाकामना गाउँपालिका– ६ स्थित कालिखोला नजिकै चारकिलो भन्ने स्थानमा गएको सुख्खा पहिरो हटाउने प्रयास भइरहे पनि काम नसकिँदा सडक सञ्चालन आउन सकेको छैन् । बिहान ८ बजेबाट सडक दुवैतर्फी सञ्चालन गर्ने गरी खुलाउने प्रयास भैरहेको चितवनका

पर्सा र सप्तरीमा नयाँ प्रहरी प्रमुख जाँदै

२८ असार, काठमाडौं – पर्सा र सप्तरी जिल्लाको प्रहरी प्रमुखमा प्रहरी मुख्यालयले एसपी सुदिप गिरी र मुकेस सिंहलाई पठाउने भएको छ । पर्सामा गिरी र सप्तरीमा सिंहलाई पठाउन लागिएको नेपाल प्रहरीका प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिए । अनियमितता आरोप लागेका सप्तरी र पर्साका प्रहरी प्रमुखलाई केही दिनअगाडि छानविनको लागि हेडक्वार्टर तानिएको थियो । प्रहरी मुख्यालयमा

जिपको ठक्करबाट एक महिलाको मृत्यु

२८ असार, धादिङ – जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका २ सानोगाउँमा जीपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । ना १ ज ४२ ०० नम्बरको बलेरो जीपले ब्याक गर्ने क्रममा स्थानीय ६० वर्षीया मंगली कुमाललाई ठक्कर दिएको थियो । बुधबार विहान बलेरो जीपको ठक्करबाट गम्भीर घाइते भएकी कुमालको प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटारमा पुर्याएको केही समयमा नै मृत्यु