Friday 19th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

कला / मनोरञ्जन

‘सिम सिम पानी’ लिएर आए कृष्णभक्त

काठमाण्डौ – लामो समयदेखि हङकङ बसोबास गरिरहेका कृष्णभक्त महर्जनले पहिलो पटक नेपाली भाषाका गीत लिएर आएका छन् । संगीतकारिताकै लागि रोजगारी भिसामा हङकङ प्रवेश गरेका महर्जनले ब्यवसायिक तबलावादकका रुपमा थुप्रै साल गजल रेस्टुरेन्टहरुमा सुरुवाती दिनहरु बिताएका थिए । हाल हङकङका स्थायीवासी रहेका उनी सपरिवार बसोबास गरिरहेका छन् । उनको संगीत र छोरी सोनम महर्जनको स्वरमा

पिम नेपाल स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

२५ असोज,काठमाण्डौ – पावर ईन्टरनेश्नल मिडिया नेपाल (पिम नेपाल) स्रष्टा सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । आउदै गरेको विजया दशमी, शुभदिपावली तथा छट पर्वको अवसर पारेर बिहीबार काठमाण्डौको रक हाउस क्याफेमा आयोजना गरिएको सम्मान समारोहमा विभिन्न फरक क्षेत्रमा सेवारत व्यक्तिहरुलाई सम्मान गरिएको थियो । साथै कार्यक्रममा पावर ईन्टरनेशनल मिडिया (पिम नेपाल)को

थाईल्याण्डमा चिरन्जिबीले चुमे पब्लिक च्वाईस

२४ असोज  – सर्बोत्कृष्ट आधुनिक गायकमा पब्लिक च्वाईस तर्फ गायक चिरन्जीबी भन्डारीले अवार्ड हात पारेका छन ।थाइल्याण्डमा सम्पन्न नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डको अन्तिम नतिजामा उनले सो सफलता हासिल गरेका हुन् । २०६० सालबाट अनवरत रूपमा सांगीतीक फांटमा लागी परेका र धेरै चर्चित गीत संगीत दिई सकेका गायक चिरन्जीबी गीत,संगीत । देशमा हुने विभिन्न

गोविन्द चेमजुङको आना र सुका सार्वजनिक

काठमाण्डौ – मेलिना राई र गोविन्द चेमजुङको आना र सुका एल्वम् सार्वजनिक भएको छ । राजधानकिो रकहाउस क्याफेमा सम्पन्न विमोचन कार्यक्रममा विषिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो । सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको ‘आना र सुक्का’ बोलको गीतमा तारा प्रकाश लिम्बुको संगीत रहेको छ। राम जन सुब्बाको शब्द समावेस उक्त गीतलाई शहास शाक्यले एरेन्ज गरेका छन्। शान

ग्लोबल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण हुँदै

२३ असोज,काठमाण्डौ – ग्लोबल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण हुने भएको छ । संयुक्त राज्य अमेरिकाको नर्थ कारलोनिया राज्यको च्र्यालोटको क्विन सिटीमा आगामी डिसेम्बर २२ तारिखमा आवार्ड आयोजना गरिने भएको हो । नेपाली चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ग्लोबल नेपाली फिल्म अवार्ड गर्न लागिएको आयोजकले प्रेश विज्ञप्ति मार्फत जानकारी गराएका छन् । जिएनएफए

चलचित्र कलाकार संघका अध्यक्ष वोगटीको निधन

काठमाण्डौ – चलचित्र कलाकार संघका अध्यक्ष राम केशर वोगटीको आज असामायिक निधन भएको खवर प्राप्त भएको छ ।  टिकाथली स्थित निवास नजिक रहेको रुख काट्ने क्रममा रुखसँगैको पोल ढलेर घाइते भएका उनलाई उपचारको लागि बि एन्ड बि अस्पातल लैजाने क्रममा बाटोमै निधन भएको बुझिएको छ । उनीसँगै रहेका अर्का एक व्यक्ति घाइते भएको र उनको

पुजन– अनुपमाको जोडीले काठमाण्डौमा ईमेज अवार्ड चुमे

काठमाण्डौ – गायक पुजन लोहागन र गायिका अनुपमा प्रधानले शनिबार काठमाण्डौमा सम्पन्न २० औँ टुवोर्ग ईमेज अवार्डमा उत्कृष्ट युगल गायनको अवार्ड प्राप्त गरेका छन् । पुजन सिक्किममा जन्मिएका हुन् भने अनुपमा दार्जीलिङमा जन्मिएकी हुन् । सांगीतिक क्षेत्रका चर्चित यो जोडी रियल लाईफमा पनि श्रीमान– श्रीमती हुन्, चर्चित र पुराना सांगीतिक जोडी उदय– मनिला सोताङलाई श्रोता

सारिका घिमिरेको ‘दिल टुटेको कसरी भनु’ सार्वजनिक (भिडियो)

काठमाडौं – गायिका तथा नायिका सारिका घिमिरे दिल टुटेको कसरी भनु भन्दै आएकी छन् । उनको सार्वजनिक नयाँ गीतमा उनी यसो भन्दै आएकी हुन् । सारिकाकै शब्द, स्वर र सङ्गीत रहेको गीत ‘दिल टुटेयो कसरी भनु म‘। ’को गीतको भिडियो सार्वजनिक भएको हो । विरेन्द्र भाट ‘विपिन’को निर्देशन रहेको गीतको भिडियोलाई शुसिल डागीले छायाँकन र

सगरमाथा म्युजिक अवार्डको उत्कृष्ट पाँच सार्वजनिक सार्वजनिक

काठमाडौंर – नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको युनिर्भसल डेन्टल सगरमाथा म्युजिक अवार्ड २०७५ को उत्कृष्ट पाँच सार्वजनिक भएको छ । ४४ विद्यामा २२० जना कलाकर्मी अवार्डमा प्रतिस्पर्धा गर्ने भएका छन् । जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड

नायक भट्टराईले उचाले विराटनगरमा अवार्ड, विशेष सम्मानबाट गायक सिताराम पोखरेल सम्मानित

काठमाण्डौ – आधुनिक सुगम संगीत उत्कृष्ट मोडलको अवार्ड नायक श्रीदेव भट्टराईले चुमेका छन् । लामो समय देखी नेपाली कलाकारीता क्षेत्रमा सक्रिय भट्टराईले कोईलकिो जस्तो बोलको गतिमा अवार्ड प्राप्त गरेका छन् । विराट नगरमा सम्पन्न भएको सातौ म्युजिक खबर अवार्डमा गायक शिब परिवार सर्वोत्कृष्ट सुगम सङ्गीतको अवार्ड चुम्न सफल भएका छन् । शिव परियारले ‘बर्षौं भो