Saturday 20th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

कला / मनोरञ्जन

गीता नेपाल(शारदा) चलचित्र कलाकार संघको निर्बाचनमा सदस्य पदमा भिड्दै

\काठमाडौँ – चलचित्र कलाकारहरुको संगठन नेपाल चलचित्र कलाकार संघ यति बेला निर्बाचनमय भएको छ ।  यहि जेठ २५ गते सम्पन्न हुन गइरहेको नेपाल चलचित्र कलाकार संघको निर्वाचनको उमेद्वारी दर्ता प्रक्रिया सकिए संगै सम्पूर्ण प्रत्यासी कलाकारहरु आफ्नो पक्षमा मत माग्न लागिपरिरहेका छन् । चलचित्र तथा टेलिसिरियलकि चर्चित पात्र गीता नेपाल (शारदा) पनि अहिले आफ्नो सदस्य पदको

२१ बुँदे प्रतिवद्धतापत्र सहित कलाकार संघमा रबिन्द्र खड्का द्वारा आफ्नो चुनाबी प्यानल घोषणा

काठमाडौं – भोलि २५ गते हुने चलचित्र कलाकार संघको महाधिवेशनमा अध्यक्ष पदको उमेद्वारी दिएका कलाकार रविन्द्र खड्काले आफ्नो उमेद्वारी किन र केका लागि भन्ने २१ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् । बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजनासहित उनले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।उनले चलचित्र कलाकार संघको भवन निर्माण गर्नेदेखि कलाकारलाई पेन्सनको व्यवस्था गर्ने सम्मका प्रतिवद्धता सार्वजनिक

धेरै दुख ,कष्ट झेल्नु परेको तितो अनुभव सुनाउछन् ; कलाकार तथा निर्देशक अनिल कुमार जि.सि

जेष्ठ , २४ / काभ्रेपलान्चोक – बनेपा पर्सा जिल्लाको गादी गाबिस वडा नम्बर ९ लक्ष्मीपुरमा जन्मनुभएको कलाकार अनिल कुमार जि.सि २०४९ र६ र१४ गते बुबा कृष्ण बहादुर जि.सि र आमा बिष्णु माया जि.सिको कोख बाट जन्मिएका अनिल कुमार जि.सि एक चर्चित कलाकार हुन । उनी कला क्षेत्रमा निर्देशक र क्यामारा पर्सनको रूपमा कलाकारिता क्षेत्रमा चिनिन्छ्न

सबै दर्शक श्रोताको माया पाएको छु ; मोडल प्रमिला नेपाल

बनेपा – काभ्रेपलान्चोक जिल्लाकोमा जन्मनुभएकी मोडल प्रमिला नेपाल एक सफल मोडल हुन । गित गाउन , डान्स गर्ने , मन पराउने नेपाल आज भोलि निकै ब्यस्त देखिन्छिन । कला क्षेत्रमा लागेर जिबन बिताउन मन छ भन्नू हुन्छ । घर परिवार बाट पनि यस क्षेत्रलाई त्यति मन पराउनु हुन्न तर सानै देखी नै एउटा कलाकार बन्ने

सरोज वस्तीको अभिनयमा मेरो मायाँ कमी भएछ बोलको गित बजारमा

काभ्रेपलान्चोक – सरोज वस्तीको अभिनयमा मेरो मायाँ कमी भएछ बोलको गित बजारमा आएको छ केही दिन अगाडि सार्वजनिक गरिएको गित झरना संगीतको प्रस्तुतिमा रत्न बानियाँले बजारमा ल्याउनु भएको छ ।राजकुमार बानियाँ र विनिता क्षेत्री को सुमधुर स्वर रहेको छ । गीतमा निशान बानीयाँको शब्द र तत्न बानियाँले लय गर्नु भएको छ भने निकै मार्मिक शब्द

सुरक्षाको माग गर्दै सरिता लामिछानेले गरि पत्रकार सम्मेलन

काठमाडौँ – यहि आउदो जेष्ठ २५ गते शनिबार हुन लागेको चलचित्र कलाकारनिर्बाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएकी कलाकार सरिता लामिछानेले आफ्नो पिडा दुखेसो, एजेन्डा र गुनासो पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेकी छिन् । सरिताको पत्रकार सम्मेलनमा नायिकाहरु गौरी मल्ल, करिश्मा मानन्धर र रेखा थापा उपस्थित भएका थिए । तिनै जना नायिकाले महिला नेतृलाई साथ

पापीनीको भलो हुदैन भन्दै बजारमा आए गायक भारती

लोक गायक अमृत भारतीको भलो हुदैन बोलको गीत सार्वजनिक भएकोे छ । माया प्रेमका कुराहरुलाई समेटेर तयार पारिएको गीतलाई भारती पिक्चर्स प्रा.लिले युटुव मार्फत सार्वजनिक गरेको छ । स्वर संगीत र रचना स्वयम गायक भारतीको रहेको गीतले आफ्नी प्रेमीका संग अचानक छुट्नु पर्दाको पिडालाई दर्शाएका छन् । यस अघि पनि गायक भारतीका थुप्रै गीतहरु बजारमा

कलाकार लाई कलाकारले सम्मान गर्ने गरौं ; कलाकार भुबन दुलाल

काभ्रेपलान्चोक – भक्तपुर जिल्लाको सुर्यबिनायकमा जन्मनुभएको कलाकार भुबन दुलाल आज भोलि निकै ब्यस्त देखिनु हुन्छ । गित गाउन , नक्कल गर्ने , नयाँ नयाँ ठाउँ गुम्न मन पराउनु हुने कलाकार दुलाल अन्लाईन रोधी घरको व्यवस्थापकको पनि काम गरिरहनु भएको छ । बाल्यकाल देखि नै गित सँगितमा रुचि राख्ने उनले कलाकारहरु बिच आपसी सम्बन्ध राम्रो बनाउनको

गायक सुनिल गिरीको जीवन यो रहे सम्मै सार्वजनिक

लोकप्रिय गायक सुनिल गिरिको एल्बम यो मन मा रहेको गीत जीवन यो रहे सम्मै …बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक सुनिल गिरी कै युटुब च्यानलबाट सार्वजनिक गरिएको गीतले नेपाली सांगीतिक आकासमा नयाँ रेकर्ड राख्ने बिस्वास गायक सुनिल गिरि व्यक्त गर्छन। मोडल अनुराग ठकुरी र दिप्ती तामाङ्ग लाई फिचर गरिएको यस गीत अलिकति फरक

मिष्टर एण्ड मिस एसईई ग्ल्यामका प्रतियोगीले देखाए ट्यालेन्ट

काठमाडौं – ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट आयोजक रहेको ‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१९’का प्रतियोगीले प्रतिभा देखाएका छन् । प्रतियोगीले ट्यालेन्ट उपाधिका लागि नृत्य, गायन, वक्तित्वकला, नाटक र चित्रकला लगायत बिषयमा आफुमा रहेको प्रतिभा देखाएका हुन् । जोरपाटी स्थित नामी कलेजमा मंगलबार आयोजित ट्यालेन्ट राउण्डमा शिक्षक तथा पत्रकार सरोज प्याकुरेल, ‘मिसेस नेपाल ग्ल्याम २०१८’ एलिजा महर्जन,