Saturday 5th October 2024

    स्याटद्धारा दशैं शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना    युकेवासी नेपालीले रुचाए काँडेतार    लिम्बू सचेतनामुलक भिडियो ‘मिघम्ब’को सार्बजनिक    प्रमोदको स्वरमा ‘आँशुको मूल्य’ सार्वजनिक    नेपाल र भारतका पत्रकार महिलाको साझा सञ्जाल बनाउनुपर्नेमा जोड

फिचर

नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठन (फावन)को अन्तरक्रिय कार्यक्रम सम्पन्न

काठमाडौं – नेपाली चलचित्र तथा गीत संगीतमा काम गर्ने कलाकार तथा प्राविधिकहरुले श्रमको उचित मूल्य पाउन नसकेको सम्बन्धित पक्षले जनाएका छन् । नेपाल चलचित्र तथा श्रमिक सँगठन (फावन)ले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीलाई आफ्नो समस्या सुनाउन सोही प्रतिष्ठानमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले श्रमको उपयुक्त मूल्य नपाएको बताएका हुन् । फावनको मानार्थ सदस्य

पाँचौं पिम नेपाल फिल्म फेष्टिवल-2022 सम्पन्न, भुवनलाई दिर्घसाधना सम्मान, आर्यन र प्रमिला सर्वोत्कृष्ट नायक नायिका

काठमाण्डौ- पहिलो चलचित्र आमाकी अभिनेत्री भुवन चन्दलाई दिर्घसाधना सम्मान प्रदान गर्दै पाँचौं पिम नेपाल फिल्म फेष्टिवल भब्य रुपमा सम्पन्न भएको छ । साँस्कृतिक संस्थानमा तीन दिन सम्म चलेको फेष्टिवलको समापन समारोहमा बिभिन्न बिधाका उत्कृष्ट चलचित्र, कलाकार तथा प्राबिधिकहरुलाई आर्ड प्रदान गरिएको हो । जहाँ आर्यन सिग्देल र प्रमिला कार्कीले उत्कृष्ट अभिनेता अभिनेत्रीको अवार्ड प्राप्त गरेका

रेडियोमा बजेको धुनलाई विभिन्न शैलिमा प्रस्तुत गर्दथे, मनोज परियार

काठमाण्डौ– लम्जुङको भोटे ओडारमा जन्मिएका मनोज परियार सानै उमेर देखी गीत संगीत र प्राविधिक क्षेत्रमा लगाव राख्दथे । विषेशगरी तिनताका गाउँमा रेडियोको प्रभाव राम्रै थियो । उनि विग्रिएको रेडियोहरुलाई बनाउने गर्दथे, कसरी बन्थ्यो त्यो उनलाई थाहा छैन तर ठोक ठाक गरेरै भए पनि बज्ने बनाउँथे । उनि रेडियोमा बजेको धुनलाई विभिन्न शैलिमा प्रस्तुत गर्दथे ।

The artistic, creative thinking and study of the directors must be appraised!

Kathmandu – In the pages of history, half a century of film production in Nepal has been completed, it is also mature for its age. While crossing the age of half a century, this film sector has not been established as an industry even today or has not been allowed to be established. Some explanation

ग्लोवल पिस योङलिडर्समार्फत नेपालमा विभिन्न कार्यक्रमहरु गर्दै ग्लोवल पिस फाउण्डेसन

काठमाण्डौ– फरक पहिचान एवं संस्कृतिसंग आवद्ध भए पनि विश्व शान्ति र समृद्धिको लागि विश्वभर विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको ग्लोवल पिस फाउण्डेशन, नेपाल चयाप्टर अन्तर्गत रहेको ग्लोवल पिस योङ लिडर्सले नेपालमा आफ्ना विभिन्न सामाजिक कार्यक्रमहरुलाइ सक्रियरुपमा अगाडी बढाउदै आईरहेकोे छ । समाजमा विभिन्न कारणले उत्पन्न भईरहने प्राकृतिक वा मानव सृजित विपत्तिहरुमा आफ्नोे उलेख्य सहभागीता जनाउँदै आएको

बागलुङको बलेवा क्षेत्रमा धान काट्ने र न्वागी खाने परम्परा

बागलुङ – बागलुङको बलेवा क्षेत्रका किसानले खेतमा लगाएको धान काट्ने पहिलो दिन आगामी कात्तिक ४ गतेका लागि तोकिएको छ । बलेवा भूमेकोटअन्तर्गत सबै वडाका खेतमा लगाइएको धान काट्ने समय तोकिएको हो । स्थानीय भाषामा पुली र संस्कृत भाषामा धान्य छेदन भनिने यो परम्परा जिल्लाको बलेवा क्षेत्रका लागि हो । स्थानीय जातको गुडुरा धान काट्न आउँदो

दशैंको महिमा र यसको महत्व

काठमाण्डौ – बडा दशैं आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म पनि मानिने विशेष पर्व वा उत्सव हो।दशैंलाई बडा दशैं, दशहरा, विजया दशमी, आयुध-पूजा आदि नामले जानिन्छ । यो खासगरी आश्विन शुक्ल सप्तमीका दिनदेखि दशमीका दिनसम्मका फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी लगातार चार दिनको महापर्व हो । यो नेपालीहरूको सबैभन्दा ठूलो राष्ट्रिय चाड

सुरेन्द्र महर्जन ‘अमर’को ‘डियर भ्याक्सिन’ सार्वजनिक

काठमाडौं – ओएसनेपालको आयोजनामा ओएसनेपालद्वारा प्रकाशित वरिष्ठ साहित्यकार एवं गीतकार सुरेन्द्र महर्जन ‘अमर’ द्वारा लिखित उहाँको ३० औँ कृति कोरोना महामारीको समयमा लेखिएको ‘डियर भ्याक्सिन’ उपन्यास एक समारोहका विच जेष्ठ १९ गते सार्वजनिक गरिएको छ ।उपन्यास सार्वजनिक गर्दै वरिष्ठ साहित्यकार प्रा.डा. गार्गी शर्माले सुरेन्द्र महर्जन अमरको साहित्यिक यात्राको बारेमा बोल्नु हुँदै उहाँको सफलताको कामना गर्नुभयो

नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको औपचारिक भेटघाट तथा परिचय पत्र प्रदान कार्यक्रम सम्पन्न

काठमाण्डौ– नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको औपचारिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यसमिति मानार्थ सदस्यता प्रदान, पदाधिकारी तथा सदस्यको परिचय पत्र वितरण लगायतका कार्यक्रम सहित मंगलबार राजधानीको रक हाउस क्याफेमा फावनको परिचय तथा भेटघाट कार्यक्रम सम्पन्न भएको हो । गत साउनमा सम्पन्न फावनको पाँचौ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति पदाधिकारी तथा सदस्यहरुको औपचारिक तथा

निम अवार्ड २०२२ को उत्कृष्ट ५ को प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न

काठमाण्डौ – पावर ईनटरनेशल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा नेपालको पहिलो समावेशी म्युजिक अवार्ड राष्ट्रिय समावेशी अवार्ड (निम अवार्ड) को उत्कृष्टताको प्रमाण पत्र वितरण कार्यक्रम चैत्र ७ गते राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको छ । कुल ५१ वटा विधामा उत्कृष्टमा परेका स्रष्टा एवम् सर्जकहरुलाई राष्ट्रिय नाचघर जमलमा उत्कृष्टताको प्रमाण पत्र वितरण गरिएको हो ।