Friday 29th March 2024

    पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव राजधानीमा सुरु    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’

शिक्षा / स्वास्थ्य

मधुमेहका रोगीलार्इ विशेष टिप्स !

मधुमेह भन्नासाथ हाम्रो दिमागमा एउटै कुरा आउँछ चिनी रोग अर्थात् चिनी खान नहुने रोग । त्यसैले, हामी मधुमेहका बिरामीका लागि चिया होस् वा अन्य कुनै मिठाई चिनी हाल्नै दिदैनौँ । कतिसम्म भने फलफूल खाँदा पनि गुलियो नभएका फलफूल खाने सल्लाह दिन्छौँ । त्यतिमात्र कहाँ हो र, मधुमेहका बिरामीले त भातै नखाओस् भन्नेसम्मको चाहना राख्छौँ ।

भुम्लु गाउपालिका र मण्डनदेउपुर नगरपालिका खुल्ला दिशा मुक्त घोषणा

८ बैशाख , काभ्रे – भुम्लु गाउपालिका र मण्डनदेउपुर नगरपालिका शुक्रबार एक कार्यक्रमका बिच खुल्ला दिशा मुक्त घोषणा भएका छन् । मण्डनदेउपुर नगरपालिका सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा जिल्लाको पहिलो नगरपालिका दिशामुक्त नगरपालिका घोषणा भएको थियो ।  मण्डनदेउपुरमा बाकी रहेका वडालाइ खुल्ला दिशामुक्त घोषणा भएको थियो । मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर

माइक्रोवेभको खानाले क्यान्सरदेखि गर्भपातसम्मको जोखिम

कुनै बेला यस्तो समय थियो, जतिबेला मानिसहरू दाउरामा खाना पकाउँथे । समय बदलियो । मानिसको घर दाउराको स्थान ग्याँस, स्टोभ तथा माइक्रोओभनले लियो । तर तपाईहरूलाई थाहा छ, खाना पकाउन तथा तताउनका लागि प्रयोग गरिने माइक्रोओभनको प्रयोग मानव शरीरका लागि कति हानिकरक छ ? यसको नियमित सेवनले शरीरमा विभिन्न किसिमका समस्या त निम्त्याउँछ नै ।

चरक हस्पिटलको सिसा फोडेर बिरामी हाम्फाले, अवस्था गम्भीर

३० चैत, पोखरा – पोखराको चरक मेमोरियल हस्पिटलमा उपचाररत एक बिरामीले अस्पतालको तेस्रो तलाबाट हामफालेर आत्महत्याको प्रयास गरेका छन् । लमजुङ घर भई पोखरा–११, फूलबारी बस्दै आएको युवराज गुरुङले बिहीबार अपराह्न पौने ५ बजे आत्महत्याको असफल प्रयास गरेका हुन् । प्रहरीका अनुसार, अस्पतालको तेस्रो तला माथिबाट हामफालेका गुरुङको टाउकोमा गम्भीर चोट लागेको छ । चरक

किन दुख्छ ढाड ? के हो कारण ?

हिजोआज लामो समय एकै ठाउँमा बसेर काम गर्ने बानीका कारण ढाड दुख्ने समस्या सामान्य भएको छ । भागदौडको जीवन, लामो समयसम्म कम्प्युटरमा बसेर काम गर्ने, गलत तरिकाले एकै ठाउँमा बस्ने तथा व्यायाम नगर्ने बानीका कारण पनि पहिले पहिले ५० वर्ष नाघेपछि मात्र देखा पर्ने यस्ता समस्या हिजोआज जसलाई पनि भएको सुनिन्छ । त्यसो त ढाड

मेगा अस्पतालले निःशुल्क शिविर चलाएर मनायो अन्तराष्ट्रिय स्वास्थ्य दिवश

काठमाण्डौ – राज्यका निकायहरु र केहि नाम चलेका स्वास्थ्य संस्था तथा व्यक्तिहरुले पाँच तारे होटलमा सेमिनार गरेर अन्तराष्ट्रिय स्वास्थ्य दिवशको मनाईरहेको अवस्थामा मेघा हस्पिटलले भने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गर्दै अन्तराष्ट्रिय स्वास्थ्य दिवसका अवसरमा विकट हिमाली जिल्ला रसुवामा गरेको २ दिने बृहत नि:शुल्क स्वास्थ्य परिक्षण, औषधी वितरण, अपाङ्गता भएका दर्जनौ ब्यतिलाई ह्वील चियर, वार्किङ स्टिक, बैशाखी

 अप्रिलमा जन्मिएका युवा अचम्मका हुन्छन्

कुनै पनि सालको अप्रिल महिनामा जन्मनेहरूका विषयमा एस्ट्रोलोजी भन्छः अप्रिलमा जन्मनेहरू अत्यन्त सुन्दर, रोबदार, जिद्दी तथा हँसिलो हुन्छन् । कलात्मक चिजवस्तुको सौखिन तथा एडभेन्चर रुचाउने स्वभावका हुन्छन् । यिनीहरूमा एक विशेष प्रकारको पागलपन ९सकारात्मक अर्थमा० पाइन्छ । यिनीहरूको स्वभाव अचम्मलाग्दो हुन्छ । रिसमाथि अलिकति पनि नियन्त्रण रहँदैन । मुखमा आएको कुरा बोलिहाल्ने अनि अरूले चाहिँ

यि तीन कुरा भएका पुरुष हुन्छन् ,अभागी, सक्दैनन कहिल्यै खुशी हुन !

२१ चैत,काठमाण्डौ – शास्त्रमा यी तीन कुरा भएका ब्यक्तिलाई अभागी भनिएको छ । चाणक्य नीति भन्छः वृद्धकाले मृता भार्या बन्धुहस्ते गतं धनम्। भोजनं च पराधीनं त्रयस् पुंसां विडम्बनास्।। यसको अर्थ हो कुनै पनि पुरुषकी पत्नीको मृत्यु भयो वा अर्कैसँग गइ भने यो दुर्भाग्यको कुरा हो । यदि यौवनावस्थामा नै जीवन साथीको साथ छुट्छ भने यस्ता

पुरुष पनि डरपोक हुन्छन् र ?

२० चैत,काठमाण्डौ – सामान्यतः पुरुषार्थ पुरुषसँग नै जोडिएर आउने गर्छ । हाम्रो सामाजिक परम्पराले पुरुषलाई रुनु हुँदैन, डराउनु हुँदैन, मर्द बन्नुपर्छ भनेर निर्भयताको आदर्शका रूपमा प्रस्तुत हुन उत्प्रेरित गर्ने गरेको पाइन्छ । समाजमा डर केवल महिलाहरूसँग सम्बन्धित कुरा हो, डराउने पुरुष नामर्द हो भनेर डरको अंश महिलाहरूमा मात्र हुन्छ भन्ने किसिमको विचार स्थापित गरिआएको पाइन्छ

सदावहार जवानीको रहस्यः सकारात्मक सोच

सदैव जवान रहने चाहना कसलाई नहोला र रु तर चाहना हुँदैमा पूरा हुन्छ भन्ने छैन । बढ्दो उमेरको प्रभाव छालामा देखिनु सामान्य कुरा हो । तर जस्तो मन उस्तै तन भन्ने भनाइप्रति पनि बेवास्ता गर्नु हुँदैन । नब कसैलाई आफू लामो समयसम्म जवान देखिने चाहना हुन्छ उसको हाउभाउ, चालचलन, सोचविचार तथा अन्य समग्र व्यवहार पनि