Saturday 20th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

अर्थ

दसैँका लागि नयाँ नोट आजेदेखि साट्न पाइने

२८ भदौ, काठमाडौं – दसैँका लागि नेपाल राष्ट्र बैंकले बुधबारदेखि नयाँ नोट साट्दै छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय थापाथलीसहित नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखाहरुबाट बुधबारदेखि नयाँ नोट साट्न पाइने ब्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ । ती बैंकका शाखाहरुबाट ५, १०, २०, ५० र १ सय दरका नयाँ

ग्लोबल मार्टको समुदघाटन संगै ग्लोवल प्रतिभा सम्मान

२७ भदौ, काठमाडौ – काठमाडौको पेप्सीकोलास्थिती सनसिटिी अपार्टमेन्टसँगै रहेको सिटौला कम्प्लेक्समा ग्लोबल मार्ट सञ्चालनमा आएको छ । शनिबार कम्प्लेक्समा आयोजित विशेष कार्यक्रमकाबीच वाणिज्य मन्त्री मिनबहादुर विश्वकर्माले मार्टको उद्घाटन गरे । मार्टसँगै सोही कम्प्लेक्समा ग्लोबल रेष्टुरेन्ट तथा ग्लोबल चिल्ड्रेन गेम जोन पनि सञ्चालनमा आएको छ । कार्यक्रमको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले विदेशमा लामो समय बसेर स्वदेश

नाडा अटो मेला आजदेखि शुरु गाडी किन्दा छुट

१३ भदौ, काठमाडौं – राजधानीमा मंगलबारदेखि नाडा अटो मेला हुँदैछ । भदौ १८ गतेसम्म भृकुटीमण्डपमा हुने मेलामा विभिन्न ब्रान्डका गाडी प्रदर्शन तथा बिक्रीमा राखिने छ । अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले मेला आयोजना गरेको हो । नाडाका अध्यक्ष अञ्जन श्रेष्ठले मेलामा प्रख्यात ब्रान्डका गाडीका साथै नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस,

दसैँ, तिहार र छठमा छक्का पञ्जा अफर सार्वजनिक

१२ भदौ, काठमाडौं – आईएमईले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी आईएमई छक्का पञ्जा अफर सार्वजनिक गरेको छ । भदौ १२ गतेदेखि मंसिर ३ गतेसम्म १२ हप्ता सञ्चालन हुने सेवाग्राहीमूखी प्रर्वद्धनात्मक कार्यक्रममा देश विदेशका सेवाग्राही सहभागी हुन सक्ने कम्पनीले जनाएको छ । योजना अवधिभर दैनिक लक्की ड्र बाट छनौट हुने ६० जनालाई १०० रुपैयाँ

बैतडीको मेलौली नपाको बजेट रु ३० करोड ६२ लाख

२६ साउन, बैतडी – बैतडीको मेलौली नगरपालिकाले रु ३० करोडभन्दा बढीको बजेट सार्वजनिक गरेको छ । बुधबार नगरपालिकामा सम्पन्न नगर परिषद्मा रु ३० करोड ६२ लाख १२ हजार ४८४ को बजेट नगरप्रमुख कृष्णसिंह नायकले सार्वजनिक गरेका थिए। यस्तै, नगरकार्यपालिकाबाट नगरसभामा पेश हुने नीति तथा कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । नीति तथा कार्यक्रममा नगरपालिकामा शिक्षा,

सामुदायिक माछा दाना उद्योगको शिलान्यास उपप्रधान एवम् परराष्ट्रमन्त्री महराले गरे

२६ असार,चितवन – आज चितवनको रत्ननगरमा निर्माण गर्न लागिएको सामुदायिक माछा दाना उद्योगको शिलान्यास उपप्रधान एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महराले गरेका छन । रत्ननगर नगरपालिका–१६ स्थित रायमाझी टोलमा स्थापना गर्न लागिएको उक्त उद्योगको बारेमा उनले जानकारी लिए। चितवन सामुदायिक माछा दाना उद्योग प्रालिका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले सरकारको ‘एक जिल्ला एक उत्पादन’ कार्यक्रमअन्तर्गत नेपालकै नमूना दाना उद्योग

कुमाल महिलाहरुका लागी कुखुरापालन व्यवसायको अवसर

२० असार, बाग्लुङ – खर्वाङ सिमान्तकृत महिलाहरु कुखापालन गरि ब्याबसायिक रुपमा अघि बड्ने अवसर मिलेको एक कार्यक्रमका सहभागिहरुले बताए। बडिघाट गाउपालिका वार्ड नं २ मा खरवाङमा आयोजित पंक्षिमां आधारित सीप बिकास तथा कुखुरापालन सहयोग कार्यक्रममा बक्ताहरुले आफ्ना धारणा राखे। भुमिहिन, गरिब, सरकारी सेवाको अवरबाट बंचित सिमान्तकृत कुमाल समुदाय उन्नत सीप प्रबिधि सिकि कुखुरापालन ब्याबसायबाट जीवनस्तर

कुमाल महिला र एकल महिलाहरुलाई आधुनिक र उन्नत जातको कुखुराबाट आम्दानी बढाउन सहयोग

१२ असार, बागलुङ– सत्कर्म नेपाल, आमा मिलन केन्द्र र महिला मानव अधिकार रक्षक संजालको आयोजनामां सांसद क्षेत्र बिकास कार्यक्रम अन्तरगत जिल्ला समन्वय समितिको सहयोगमा पशुपंक्षिमुलक आयआर्जन क्षमता बिकास तथा कुखुरापालन सहयोग दुई दिने कार्यक्रम बुर्तिवाङमा सम्पन्न भयको छ । ढोरपाटन वार्ड नं. एक र दुई बुर्तिवाङको अल्पसंख्यक कुमाल महिला र एकल महिलाहरु गरि ६० जना

ब्रिटीस काउन्सिल र अर्बिटबीच आइईएलटीएस रजिष्ट्रेशन गर्ने अनुमती

९ असार, काठमाडौं – मेडिकल प्रवेश परीक्षाको तयारी कक्षा संचालन गर्दै आएको अर्बिट मेडिकल इन्ट्रान्स प्रिपिरेसन पुतलीसडकले आइईएलटीएसबारे रजिष्ट्रेशन गर्ने अनुमती पाएको छ । हालै निजी क्षेत्रको यस संस्था र ब्रिटीस काउन्सिलबिच आइईएलटीएस रजिष्टे«शन सम्बन्धि सम्झौता भएको हो । राजधानीमा आयोजित एक समारोहमा अर्बिटका तर्फबाट अर्बिटका अध्यक्ष सुनिल रेग्मी र ब्रिटीस काउन्सिलका प्रतिनिधि जिमओ निलले

२५ प्रतिशत लाभाँश साल्ट ट्रेडिङले दिने

८ असार, काठमाडौं – सरकारको समेत स्वामित्व रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले २० प्रतिशत बोनस सेयर दिने भएको छ । उक्त कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभाँश कर प्रयोजनका लागि दिने भएको हो । लाभाँश पारितका लागि कम्पनीले असार २९ गते ५० औं वार्षिक साधारणसभा बोलाएको