Monday 7th October 2024

    एक्सन किङ् नायक शिव श्रेष्ठलाई नेपालको पहिलो अन्तर्राष्ट्रिय स्टारको उपाधि    ‘कन्हैयाले कनिशालाई लाङटाङ घुम्न जाउँ भन्दा... (भिडियो सहित)    स्याटद्धारा दशैं शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना    युकेवासी नेपालीले रुचाए काँडेतार    लिम्बू सचेतनामुलक भिडियो ‘मिघम्ब’को सार्बजनिक

स्याटद्धारा दशैं शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना

काठमाडौं । स्कुल्स एलाईन्स फर एकेडेमीक ट्रान्सफर्मेसन (स्याट) ले बिजया दशमी २०८१ को अवसरमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका, सुकेधारा निलोपुलमा आयोजित उक्त कार्यक्रम एन प्याब्सनका केन्द्रिय महासचिव पारसमणी दाहालको बिशेष उपस्थिती माझ सम्पन्न भएको हो । सो अवसरमा स्याट सम्बद्ध सदस्य विद्यालयका उच्च अधिकारीहरु बीचमा भएको

सोफा हब काठमाडौको धमाकेदार उत्सव अफर

काठमाडौं । सोफा तथा फर्निचर क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै सेवा प्रदान गर्दै आएको सोफा हब काठमाडौले धमाकेदार उत्सव अफरहरु घोषणा गरेको छ । कम्पनीले ‘सोफा लिने भनेकै सोफा हबको मात्र हो’ भन्ने मूल नाराका साथ विजयादशमी, शुभदिपावली तथा छठ पर्वको अवसर पारेर सोफा किन्ने ग्राहकलाई लक्षित गरेर उत्सवको बहार हरेकलाई उपहार धमाकेदार अफर सार्वजनिक गरेको हो

गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री पाठकबाट गण्डकी आयुर्वेद औषधालय कास्कीको निरिक्षण

गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले गण्डकी आयुर्वेद औषधालय, कास्कीको निरिक्षण गरेका छन । निरिक्षणका क्र​म​मा मन्त्री पाठकले विगतको तुलनामा पछिल्लो समय आयुर्वेदतर्फ सर्वसाधारणको रूची बढ्दै गएको बताए । नागरिकहरूमा पनि आयुर्वेदभन्दा एलोपेथिक औषधिप्रतिको बढी भरोसा थियो तर पछिल्लो केहि वर्षयता आयुर्वेदप्रति नागरिकको भरोषा बढ्दैगएको मन्त्री पाठकले उल्लेख​ ग​रे । सो अव​स​र​मा गण्डकी आयुर्वेद औषधालयका प्रमुख

The participants of Glory Teen and Kid’s Talents celebrated National Children’s Day

Kathmandu, September 29th: The participants of Glory Teen and Kid’s Talents celebrated National Children’s Day with a vibrant display of talent and presentations, underscoring the significance of children’s issues. The celebration took place at Brainland Academy Hall, Sukedhara, Kathmandu, and was organized by Glory Media on Saturday, Bhadra 29. The event featured a series of presentations by

काठमाडौं । ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसका सहभागी बालबालिकाहरुले विविध कार्यक्रम प्रस्तुतीसहित रमाईलो गरि राष्ट्रि«य बाल दिवस मनाउनु भएको छ । ग्लोरी मिडियाद्धारा सुकेधारा निलोपुल स्थित ब्रेनल्याण्ड एकेडेमी हलमा भाद्र २९ गते शनिवार आयोजित सो कार्यक्रम माझ बालबालिकाहरुले हर्षेल्लासपूर्वक बालदिवस मनाउनु भएको हो । सो अवसरमा बालबालिकाहरु स्वयं्ले स्वागत मन्तव्य तथा धन्यवाद ज्ञापन गर्नैुभएको थियो

धनगढीमा सम्पन्न भयो नेसनल प्याब्सन केन्द्रिय समितिको बैठक

कैलाली l राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) केन्द्रिय समितिको बैठक अध्यक्ष श्री पाण्डव हमाल ठकुरीको अध्यक्षतामा भाद्र २५ र २६ गते कैलालीको धनगढीमा सम्पन्न भएको छ​  । बैठकमा नेसनल प्याब्सनका संस्थापक अध्यक्ष गीता राणा क्षेत्री, निवर्तमान अध्यक्ष ऋतुराज सापकोटा, पूर्व बरिष्ठ उपाध्यक्ष  दुर्गा प्रसाद जोशी,  ज्ञानेन्द्र​ मोहन भट्टराई,  सूर्य बहादुर अधिकारी

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ६२औँ वार्षिकोत्सव समारोह सम्पन्न

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आफ्नो ६२औँ वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ । कर्पोरेशनले भाद्र २७ गते बिहिवार मुल समारोह कार्यक्रमसहित आफ्नो वार्षिकोत्सव मनाएको हो । कालिमाटी स्थित केन्द्रिय कार्यालय हातामा आयोजित उक्त कार्यक्रमको समुद्घाटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गर्नुभएको थियो । कर्पोरेशनका संचालक समिति अध्यक्ष प्रदिपलाल श्रेष्ठको सभाध्यक्षता माझ आयोजित

डिस्ट्रिक्ट गभर्नरको आधिकारिक क्लब भ्रमणसँगै रोटरी क्लब अफ ज्ञानेश्वरले मनायो चौथो चार्टर समारोह

काठमाण्डौं । रोटरी क्लब अफ ज्ञानेश्वरले सफलतापूर्वक डिस्ट्रिक्ट गभर्नरको आधिकारिक क्लब भ्रमणसँगै आफनो यात्राको चौथो चार्टर समारोह मनाएको छ । क्लबे सोमबार  २०२४(२५ का लागि डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचन, प्रथम महिला सरोजनी शेरचन, डिस्ट्रिक्ट सचिव अशोकनाथ प्याकुरेल, डिस्ट्रिक्ट सचिव अशोक कपाली, सहायक डिस्ट्रिक्ट गभर्नर महेशप्रसाद प्रधान, जनप्रतिनिधि लगायतको उपस्थितिमा चौथो चार्टर समारोह सम्पन्न गरेको हो

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ६२ औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आफ्नो ६२ औं वार्षिकोत्सवको अवसरमा आइतबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त रक्तदान कार्यक्रम कर्पोरेशनको केन्द्रिय कार्यालय कालिमाटीमा विहान ११ बजेदेखि सुरु भएको हो । सो रक्तदान कार्यक्रमको शुभारम्भ साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका संचालक समिति अध्यक्ष प्रदिपलाल श्रेष्ठले गर्नुभएको थियो । कर्पोरेशनले स्थापना दिवस मनाउने क्रममा प्रत्येक वर्ष

नेपाल डेरी एसोसिएसन सुदुरपश्चिम प्रदेशको मेची महाकाली भ्रमण तथा अध्ययन अवलोकन सम्पन्न

नेपाल डेरी एसोसिएसन २०५५ सालमा विधिवत रुपमा दर्ता भई दुग्ध उद्योगीहरुको हक हितमा काम गर्दै आईरहेको संस्था हो। २६औं वर्षमा प्रवेश गरिरहँदा एसोसिएसनले सात प्रदेश र २३ वटा जिल्लामा आफ्नो संगठन बिस्तार भएको छ । विभिन्न उतारचढावको सामना गर्दै पालिका, जिल्ला, क्षेत्रिय कार्यालय लगायत सातै प्रदेशमा आफ्नो संगठन विस्तार गर्दै आज देशभर करिव ३२० दुग्ध