Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

फेसन फेयर अवार्डको पत्रकार सम्मेलन नगरकोटमा, अगष्टमा सेरेमोनी

Sunday, June 30, 2024 Devil Singh Rajput

नगरकोट । ईभेण्ट आयोजक ड्रिम सर्च एजेन्सीले अगष्टमा फेसन फेयर अवार्ड गर्ने भएको छ । शनिवार नगरकोटमा पत्रकार सम्मेलन गर्दै कम्पनीले अवार्ड सेरेमोनी आयोजना गर्न लागेको जानकारी गराएको हो ।

सो अवसरमा कम्पनीका प्रबन्ध निर्देशक कमल निकोन क्षत्रीले फेसन, इभेण्ट, म्युजिक, बिजनेश र सोसल विधामा अवार्ड वितरण गरिने बताए ।

‘यसअघि मल्ल होटलमा दोस्रो संस्करणको अवार्ड शो सम्पन्न भएको थियो र यो तेस्रो संस्करणको अवार्ड शो हो। कम्पनीले समाजिक दायित्वलाई निभाउने र राष्ट्रिय महत्वका क्षेत्रका लब्ध प्रतिष्ठित महानुभावहरुलाइ यो अवार्ड प्रदान गर्नेछ’ क्षत्रीले बताए ।