Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

गायक मानसराज बोहराको नयाँ गीत ‘माया माया हो’ को भिडियो सार्वजनिक

Sunday, March 10, 2024 National Power

काठमाडौँ – गायक मानसराज बोहराको नयाँ गीत ‘माया माया हो’ को भिडियो सार्वजनिक भएको छ।गीतमा शब्द, सङ्गीत र स्वर मानसराजकै रहेको छ।

सार्वजनिक गीतको एरेन्ज उदयराज पौडेलले गर्नुभएको हो।यसको मिक्सिङमा नरेन्द वियोगीले मेहनत गर्नुभएको छ।

गम्भीर विष्टको कोरियोग्राफी तथा निर्देशनमा तयार गीतको भिडियोको छायाङ्कन पवन शिस्लुगंले गर्नुभएको हो।सम्पादनमा प्रविन भट्टले मेहनत गर्नुभएको छ।