Saturday 7th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

गायक निमा लामा पाख्रिनको ‘टुङ्ना र डम्फु’ बोलको म्युजिक भिडियो सार्वजनिक

Monday, December 11, 2023 National Power

काठमाडौं – एक पछि अर्को सांगीतिक कोसेली पस्कदै आईरहेका गायक निमा लामा पाख्रिनले ‘टुङ्ना र डम्फु’ बोलको गीतको म्युजिक भिडियो आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

सन्देश लामाको शब्द, निमा लामा पाख्रिन र सशिकला मोक्तामको स्वर रहेको भिडियोमा आरम्भ तामाङ, केशाङ डोमा शेर्पा र निमा लामाको अभिनय रहेको छ । निर्देशन, छायांकन र सम्पादन कृष्ण ब्लोनको रहेको छ ।