Sunday 16th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

Tuesday, September 19, 2023 Devil Singh Rajput

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक परेको छ । पूर्व अध्यक्ष  श्रेष्ठकी धर्मपत्नी रीता श्रेष्ठको आईतबार उपचारका क्रममा निधन भएको हो । छातीमा समस्या देखिएपछि उनलाई नर्भिक हस्पिटल भर्ना गरिएको थियो ।

स्व श्रेष्ठको पति, दुई छोरी र एक छोरा छन् । ७२ वर्षीया उनको जन्म २००८ पुस १६ गते भएको थियो ।