Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

गायक नविन पौडेलको अठार कट्यौ कि कटेनौ सार्वजनिक (भिडियो सहित)

Thursday, September 7, 2023 National Power

काठमाण्डौ – लामो समय देखी गीत संगीत क्षेत्रमा सक्रिय रुपमा लागि रहेको गायक नविन पौडेलका थुप्रै गीतहरु नेपाली सांगितीक बजारमा रहेका छन् । यस्तै पछिल्लो पटक गायक पौडेलको स्वर रहेको अठार कट्यौ कि कटेनौ बोलको गीत भिडियो सहित सार्वजनिक भएको छ ।

चर्चित संगीतकार दिपक शर्माको शब्द तथा संगीत रहेको गीतको भिडियोमा गीता ढुङ्गाना, सुमन ज्योती न्यौपाने लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । गम्भिर विष्टको निर्देशनमा बनेको भिडियोमा अर्जुन तिवारकिो छायाँकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ । गीतको भिडियो गायिका एलिना चौहानको युटुव च्यानल बाट सार्वजनिक भएको छ ।