Tuesday 18th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

सत्यकलाको शब्द, जितुको स्वरमा ‘यस्तो मोड आयो’ सार्वजनिक

Monday, July 31, 2023 Devil Singh Rajput

काठमाडौ -गीतकार सत्यकला लामाको शब्द, जितु लोप्चनको स्वर र संगीतकार विशाल कल्तनको संगीतमा ‘यस्तो मोड आयो’ बोलको गीत सार्वजनिक भएको छ । एएमएस इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको उक्त गीतमा उर्गेन दोङको एरेन्ज र दीपेश प्रधानको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

प्रेम र वियोग थिममा आधारित यस गीतको भिडियोमा नयन सिंह, संझना बुढाथोकी, अन्सोन कार्की, कुमार कार्की र सारदा गिरी (काली बुढि) फिचर्ड छन् ।

विजय दोङ्ग निर्देशित भिडियोमा जितु तामाङ्गको छायांकन, सम्पादन तथा कलरिङ्ग रहेको छ ।

भिडियो एएमएस इन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।