Saturday 22nd March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

चौथो साधना म्यूजिक अवार्ड (रिवार्ड) को मनोनयन सार्वजानिक

Friday, July 28, 2023 National Power

काठमाण्डौ –  ‘अग्रजलाई सम्मान, नवलाई प्रोत्साहन, कला गला संस्कृति संरक्षणमा हाम्रो अभियान’ भन्ने मूल अभिप्रायका साथ विगत चौथो वर्षदेखि थालिएको साधना म्यूजिक अवार्ड (रिवार्ड) को उत्कृष्ट मनोनयन सार्वजानिक गरिएको छ । दुई वर्ष अवार्डका रुपमा आएपनि तेस्रो वर्षदेखि नेपालकै पहिलो रिवार्डका रुपमा परिमार्जित गरिएको साधना म्यूजिक अवार्ड (रिवार्ड) मा लाकगीत, लोक दोहोरी, आधुनिक÷पप आदि सहित भिडियोका विभिन्न विधामा समेत अवार्ड प्रदा नगरिन्छ । करिव २५ विधाका विभिन्न अवार्ड (रिवार्ड) प्रदा नगरिने बोर्ड संयोजक गोकर्ण लामिछानेले बताए । आम अवार्डहरुभन्दा फरक रहेर रिवार्ड थालिएको र सोहि अवपरमा लाइफटाइम अचिभमेन्ट अवार्ड सहित विभिन्न सम्मान समेत रहने आयोजक संस्था सामना म्यूजिक क्रियशन प्रालिकी अध्यक्ष सामना शाहले बताइन् । उनका अनुसार अब मनोनयन प्रमाण पत्र साउनको तेस्रो हप्ता र रिवार्ड समारोह भदौको तेस्रो हप्ता गरिन लागेको पनि बताइन् ।

उत्कृष्ट मनोनयन यस प्रकार रहेको छ ।
लोकदोहोरी तर्फ
१. सर्वाेत्कृष्ट लोक गीत
क. शम्भु कुँवर – माइली
ख. क्षितिज सापकोटा – थिरी थिरी लौरो
ग. हेमन्त कान्छा रसाईली – दुई दिन हसायो
२. सर्वाेत्कृष्ट शब्द
क. सन्तोष केशी – घर कहाँ हो बैनीको
ख. रमेश परियार – वनमा खयर
ग. विक्रम बाबु वि.क – नन्दनी
घ. श्रीधर अधिकारी – कपालै कोरी
ङ. डा. शिव सुवेदी – अभागी त मैं हो
३. सर्वाेत्कृष्ट लय
क. नन्दु परियार – नन्दनी
ख. प्रितम पोख्रेल – मुसी
ग. नविन परियार – रेलीमै
घ. प्रकाश पराजुली – जोवन भारी
ङ. श्रीधर अधिकारी – कपालै कोरी
४. सर्वोत्कृष्ट गायक
क. नेत्र भण्डारी – छाँया लाकुरीको
ख. अर्जुन सापकोटा – डाँडैको टुनी
ग. हेमन्त कान्छा रसाइली – पिरती
घ. तेजश रेग्मी – झमझम झम्काना
ङ. युवराज मगर – नरोउ मायालु
५. सर्वाेत्कृष्ट गायिका
क. शान्तीश्री परियार – डाँडैको टुनी
ख. सम्झना लामिछाने – तिम्रो सम्झना
ग. नलिना परियार – पछेउरी टाटनको
घ. सपना रोका – नन्दनी
ङ. शान्ती शाही चन्द – कर्णालीका छालै
६. सर्वाेत्कृष्ट मोडल (पुरुष) अभिनय
क. शिशिर पौडेल – रुँदै वित्छ रात
ख. ओवी रायमाझी – हातैका पौंजाले
ग. आशिर प्रताप जंग – रुँदै रुँदै नौतुना रेलमाथि
घ. कृष्ण विशी – ऊ मर्दा
ङ. विराज विष्ट– बरै
७. सर्वाेत्कृष्ट मोडल (महिला) अभिनय
क. जुना गुरुङ – एक्लो न्याउली
ख. सरस्वती खत्री – नुनको भारी
ग. टिका जैसी – तिम्रो घरमा मेरी छोरी
घ. निशा कार्की – खै कसरी हाँसु
ङ. उषा सुवेदी – सान्बाबु
८. सर्वाेत्कृष्ट मोडल (पुरुष) नृत्य
क. निक्स शर्मा – सम्पत्ति
ख. लोमस शर्मा – ओ प्यारो
ग. वविन सिंह ठकुरी – उपहार रातो सल
घ. शरद एल.जी. – राजारानी
ङ गोविन्द विवश – आकाशको बादलले
९. सर्वाेत्कृष्ट मोडल (महिला) नृत्य
क. आरुषी मगर – डाँडै पिपल
ख. रविना भण्डारी – मायाले रानी फुल सा¥यो
ग. रविना अधिकारी – हो र हो
घ. सिम्रन दुलाल – फुल फुल्यो अमला
ङ. एन. जेट. सालु – भैया
आधुनिक पप
१. सर्वाेत्कृष्ट शब्द रचना
क. विपिन किरण – मायाको फेरी
ख. चिरञ्जीवी भण्डारी – तिमी सँगै हुन
ग. अम्बिका गुरुङ – तिमी विना यो पल
घ. टेक तामाङ – तिमी सागर
ङ. सरिता सापकोटा – जाने भए जाउ
२. सर्वाेत्कृष्ट संगीत
क. दिपक शर्मा – भिजाएर आंशुले
ख. चेतन राई – तिमी धुन बन
ग. सरोज कोइराला – पीडा
घ. सि. एल. शर्मा – रङ्ग
ङ. मनोज चौलागाँई – पिरतीको रंग
३. सर्वाेत्कृष्ट गायक
क. प्रताप दास – ए आकाश
ख. डेभिड शंकर – नखरा
ग. सुरज पण्डित – सिंहदरबार
घ. बादल थापा – करिमै खोटि
ङ. टंक तिमिल्सीना – मेरी चम्पा
४. सर्वाेत्कृष्ट गायिका
क. प्रविशा अधिकारी – किन मरिन म – २
ख. वेनिशा पौडेल – नछुटोस्
ग. एलिना चौहान – चोट माथि चोट
घ. श्रद्धा दियाली – यो माया
ङ. प्रतिमा केसी – सान्बाबु
५. सर्वाेत्कृष्ट मोडल (पुरुष)
क. विक्रम बुढाथोकी – यो भाग्यमा खोट
ख. विमल अधिकारी – ए होर माया
ग. आर. के परियार – घृणा
घ. जिम्वे राई – परी
ङ. रवि सिंह – विस्तारै विस्तारै
६. सर्वाेत्कृष्ट मोडल (महिला)
क. निरुता शाही – आधी रात
ख. सनिशा भट्टराई – ए होर माया
ग ऋचा थापा – ए आकाश
घ. कुमारी बराइली – किन मरिन म – २
ङ. अनुजा सिंह – माया मेरी माया
अन्य विधा
१. सर्वाेत्कृष्ट निर्देशक
क. लक्ष्मण सुनुवार – सिंह दरबार २
ख. श्रृजन बराल – आधी रात
ग. विनयराज पौडेल – नुनको भारी
घ. काजीश श्रेष्ठ – डाँडैको टुनी
ङ. विक्रम चौहान – मेरी चम्पा
२. सर्वाेत्कृष्ट छाँयाकार
क. दुर्गा पौडेल – भिर माउरी
ख. उत्सव दाहाल – किन मरिन म २
ग. दिपक गिरी – ए आकाश
घ. निशान पौडेल – सुनैको दरबार
ङ. शम्भु चालिसे – दमौलीको चाइना पुल
३. सर्वाेत्कृष्ट सम्पादक
क. मिन रावल – अजम्बरी माया
ख. अमित चापागाईं – सोल्टी बजार
ग. पदम सुवेदी – नुनको भारी
घ. विकाश दाहाल – मुटु मेरो तिमि सँग छ
ङ. मिलन वि.क – हे धोकेबाज
४. सर्वाेत्कृष्ट एरेन्जर
क. विश्वास नेपाल – भन साईला
ख. केशव बडु – चस्मा लगाउली
ग. विशाल निरौला – किन मरिन म – २
घ. अर्जुन थापा – सुनको महल
ङ. मनोज चौलागाईं – बाडुली लागेको