Sunday 15th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

राष्ट्रिय समावेशी म्युजिक अवार्डको समापन फागुन २८

Saturday, March 4, 2023 National Power

काठमाडौं- “नेपा ली हुनुमा गर्व गरौ , नेपाली कला र संस्कृतिको जगेर्ना ” गरौं भन्ने मुल नाराका साथ आयो जना हुंदै आएको नेपालको पहिलो समावेशी म्युजि क अवार्ड राष्ट्रिय समावेशी म्युजिक अवार्ड छैठौं ‘निम अवार्ड २०२३’ को समापन कार्यक्रम आगामी फागुन २८ गते आईतबार हुने भएको छ ।
ललितपुरको पुल्चोकस्थित स्क्वायर होटलमा हुने उक्त अवार्ड कार्यक्रमको व्यवस्थापकिय जिम्मेवारी भने एरा प्रोडक्सन प्रा .लि .ले लिएको छ । पावरईन्टर नेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजना मा विगत ६ वर्षदेखि नियमित गीत संगीतहरुको प्रवद्र्धनमा सहयोग पुर्याउने उदेश्यले नेपाली सहित एक दर्जन भाषाभाषीको गीतलाई समेटेर अवार्ड आयोजना गर्दै आएको अवार्डकी संयोजक कमला जोशी ले जानकारी दिएकि छिन् ।

विभिन्न भाषाभाषीका गरी कुल ४२ विधामा प्रतिष्पर्धा रहेका कलाकार, श्रष्टा तथा सर्जकहरुला ई अनलाईन भोटिङ प्रकृया र निर्णा यकहरुको मतको आधारमा सर्वोत्कृष्ट घोषणागरी अवार्ड प्रदा न गर्न लागिएको निम अवार्डका अध्यक्ष तथा पिम नेपालका अध्यक्ष माधव राज खरेलले बताएका छन् । अवार्ड समारोहमा रजत सम्मान, पत्रकारिता पुरस्कार लगायत सम्मान तथा पुरस्कारहरु समेत प्रदान गरिने उनी बता उछन् ।

यहि फा गुन २८ गतेसम्पन्न हुन गईरहेको समावेशी म्युजिक अवार्डमा देश भरिका कलाकारहरुको भव्य सहभागीता रहने आयोजकले जना एको । शान्ति , भाइचारा र एकताको सन्देश फैलाउन सबै भन्दा छिटो माध्यम भनेकै कला भएको कारण यस समावेशी अवार्डले पनि नेपाली संस्कृति लाई जगेर्ना गर्ने उदेश्यले नेपाली सहित सम्पुर्ण भाषा भाषि काकलाका र कलाकारहरुला ई एउटै मञ्च प्रदान गर्दै आइरहेको छ ।