Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

मलाइ यतै पिरलो मलाइ उतै पिरोलो सार्वजनिक (भिडियो सहित)

Wednesday, March 1, 2023 National Power


काठमाण्डौ- मलाइ यतै पिरलो मलाइ उतै पिरोलो भन्दै गायक चरोन चन्द्र बजगाईले अहिलोको समसामिक घट्नामा आधारित गीतको म्युजिक भिडियो बजारमा सार्बजनिक गरेका छन । चरोन चन्द्र बजगाईको आवाज रहेको गीतमा शब्द मुनाल शिशिर कोइरालाको रहेको छ भने चर्चित सङीतकार राजेन्द्र बजगाईको सङीत तथा सङीत सम्योजन रहेको छ।
पछिल्लो समयसामायिक परिस्थितिमा बुवा आमाको मन राख्ने कि आफुले माया गर्ने ब्यत्तिको मन राख्ने दोधार र अप्ठ्यारो परिस्थितिको बारेमा तयार पारिएको भिडियोको निर्माण शितल बजगाईले गरेकि हुन । म्युजिक किचन स्टुडियोमा रेकर्ड गरिएको उत्त गीतको अडियो मिक्सिङ तथा सम्पादन मनोज परियारले गरेका छन । गीतमा अभिनय दिपेश परियार,अनुजा सिङ,शुरबिर पन्डित,रश्मि भट्टको रहेको छ भने निर्देशन मुनाल शिशिर कोइरालाको रहेको छ। साथमा मेक अप रोशन भुशाल,क्यामरा सुजन श्रेस्ठ र भिडियो सम्पादन दिल्शन शाहाको रहेको छ।
https://www.youtube.com/watch?v=FXR4UK1Wzfw