Tuesday 15th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

नेपाल पोलिमर इन्स्चिटयुट र युनिग्लोब कलेजको आयोजनामा सातौं युवा वैज्ञानिक शिखर सम्मेलन काठमाडौंमा

Monday, February 20, 2023 Devil Singh Rajput

काठमाडौं । सातौं युवा वैज्ञानिक शिखर सम्मेलन काठमाडौंमा आयोजनामा आएको छ । नेपाल पोलिमर इन्स्चिटयुट र युनिग्लोब कलेजको आयोजनामा शिखर सम्मेलन आयोजनामा आएको हो । सम्मेलनमा विभिन्न प्रदेशका ८ देखी १२ कक्षामा अध्ययनरत  विद्यार्थी सहभागी रहेका छन् ।  २ दिने उक्त सम्मेलन शनिवार शुरु भएर आईतबार सम्पन्न हुँदैछ ।आईतबार हुने कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, डा. भगवान कोईराला, डा. वसन्त पन्त लगायतका चिकित्सकहरुले प्रस्तुती दिनेछन् ।

सम्मेलनमाझ ५६ वटा अनुसन्धान प्रोजेक्ट बीच  प्रतियोगितात्मक प्रतिस्पर्धा गराईने युनिग्लोब कलेजका प्रिन्सिपल खगेन्द्र प्रसाद ओझाले जानकारी दिनुभयो । विजेताले म्याक्सिकोको सोनेरामा हुन गईरहेको १२ औं  एसिया प्यासिफिक युवा  वैज्ञानिक शिखर सम्मेलन २०२३ मा सहभागी हुन आवेदन दिन योग्य  हुने जनाईएको छ ।