Thursday 26th January 2023

    हेटौँडाकी सुस्मिताले न्याय पायकोमा मन्जुश्री असहाय संरक्षण केन्द्र द्वारा दिप प्रज्वलन    दशौं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    दोस्रो ओटु हिमालय नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड सम्पन्न    लक्ष्मीदास र उहाँको पुस्ताबाट अनेकौ शिक्षा लिन सकिन्छ:पूर्व प्रधानमन्त्री नेपाल    गीत सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याइरहेका स्रष्टा तथा सर्जकहरुलाई ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान

समिरको शब्दमा भोजपुरी गायिका शिल्पीराजले ल्याईन शिला मुन्नी फेल होगइल सार्वजनिक

Sunday, January 15, 2023 National Power

काठमाण्डौ – भोजपुरी चर्चित गायिका शिल्पीराजको सुमधुर आवाजमा सजिएको भोजुरी गीत शिला मुन्नी फेल होगईल सार्वजनिक भएको छ । एस.के डिजिटल नेपालको युटुव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतमा गायिका शिल्पीराज संगै रहमान खानलेस्वरबद्ध गरेका छन् ।
गीतकार समिर खानको शब्द रहेको उक्त गीतमा संगीत तथा ऐरेन्ज उत्सव गान्धीको रहेको छ ।  गीतको भिडियोमा कलाकार हुसेन शेख, माहि तनवीर खान संगै अन्य कलाकारहरुको नृत्य देख्न सकिन्छ, भने भिडियोमा निर्देशन तथा कोरियोग्रफि सञ्जय साहको रहेको छ ।

विषेस गरि मैथली मनोरनजन क्षेत्रमा कमल चलाउदै आएका गीतकार समिर खानका सयौको संख्यामा नेपाली, भोजपुरी, मैथली, हिन्दी लगायत विभिन्न भाषाहरुमा रचना गरिएका गीतहरु सांगितिक बजारमा चर्चाको शिखरमा रहेका छन् ।