Friday 14th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

समिरको शब्दमा भोजपुरी गायिका शिल्पीराजले ल्याईन शिला मुन्नी फेल होगइल सार्वजनिक

Sunday, January 15, 2023 National Power

काठमाण्डौ – भोजपुरी चर्चित गायिका शिल्पीराजको सुमधुर आवाजमा सजिएको भोजुरी गीत शिला मुन्नी फेल होगईल सार्वजनिक भएको छ । एस.के डिजिटल नेपालको युटुव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतमा गायिका शिल्पीराज संगै रहमान खानलेस्वरबद्ध गरेका छन् ।
गीतकार समिर खानको शब्द रहेको उक्त गीतमा संगीत तथा ऐरेन्ज उत्सव गान्धीको रहेको छ ।  गीतको भिडियोमा कलाकार हुसेन शेख, माहि तनवीर खान संगै अन्य कलाकारहरुको नृत्य देख्न सकिन्छ, भने भिडियोमा निर्देशन तथा कोरियोग्रफि सञ्जय साहको रहेको छ ।

विषेस गरि मैथली मनोरनजन क्षेत्रमा कमल चलाउदै आएका गीतकार समिर खानका सयौको संख्यामा नेपाली, भोजपुरी, मैथली, हिन्दी लगायत विभिन्न भाषाहरुमा रचना गरिएका गीतहरु सांगितिक बजारमा चर्चाको शिखरमा रहेका छन् ।