Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

राप्रपा लपुव्दारा न्यानो कपडा बितरण

Saturday, January 7, 2023 National Power

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ ललितपुरको संयोजनमा जिल्लाको क्षेत्र नं १ कोञ्जोसोम गाँउपालिका ४ नल्लु वनस्पति आधारभूत बिधालयमा अध्यायनरत बिधार्थिहरुलाई न्यानो कपडा बितरण गरिएको छ ।

माननिय ज्ञानेन्द्र शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राप्रपा लपु जिल्ला अध्यक्ष अष्ट महर्जन, पर्शुराम सिलवाल, राजकुमार महर्जन लगायत जिल्लाका अन्य बिशिष्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।