Wednesday 30th April 2025

    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

भोटिङ सेवा प्रदायक कम्पनी ग्लोबल अनलाईन पे दुवईमा एशियन प्रोफेसनल अवार्ड २०२२ बाट सम्मानित

Friday, September 30, 2022 Devil Singh Rajput

दुवई । भोटिङ सेवा प्रदायक कम्पनी ग्लोबल अनलाईन पे दुवईमा हालै सम्पन एशियन प्रोफेसनल अवार्ड २०२२ बाट सम्मानित भएको छ । सिजन मिडियाद्वारा बर दुवईमा गत सेप्टेम्बर २९ तारिखमा आयोजित अवार्ड वितरण कार्यक्रम माझ कम्पनीले यस बर्षको उत्कृष्ट भोटिङ् कम्पनी बन्दै सम्मानित बनेको हो । सो अवसरमा ग्लोबल अनलाईन पेका प्रमुख डेभिल सिंह राजपुतले अवार्ड ग्रहण गरे ।