Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

बनेपाका सन्देश मानन्धर प्रदेशमा प्रथम भएपछि नवौँ राष्ट्रिय प्रतियोगिताको लागि गण्डकी प्रदेश जादै

Tuesday, September 6, 2022 National Power

sharethis sharing button

काभ्रेपलान्चोक – नेपाल क्योकुशिन सेइसिनकाइकान कराते संघका
सन्देश मानन्धर पुरुष खुल्ला तौल समुहमा प्रदेश नं ३ बाट प्रथम हुन भएको छ । बनेपाको लायकुमा भएको प्रदेश स्तरीय खेलमा प्रथम स्थान हासिल गर्नु भएको हो ।

प्रदेश स्तरीय खेलमा प्रथम भइ नवाैं राष्ट्रिय खेलकाे लागि छनाैट हुनु भएको छ । बागमती प्रदेश स्तरीय प्रतियोगिताबाट छनोट भएको खेलाडी गण्डकी प्रदेशमा हुने लागेको नवौँ राष्ट्रिय प्रतियोगितामा सहभागी हुनेछन ।