Saturday 15th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

राष्ट्रिय अनलाईन पत्रकार संघ नोजाले गर्यो अध्यक्ष मञ्जु खाडलाई सम्मान

Wednesday, July 27, 2022 National Power

काभ्रेपलान्चोक – राष्ट्रिय अनलाईन पत्रकार संघ नोजाले आफ्नो स्थापनाको अवसरमा मञ्जुश्री असाह्य संरक्षण केन्द्रकी अध्यक्ष मञ्जु खाँडलाई सम्मान गरेको छ । सातौँ वार्षिक उत्सवको अवसरमा खाँडलाई एक कार्यक्रमको बिच सम्मान गरिएको हो ।

पुर्वअर्थमन्त्री रामशरण मतले काठमाडौंमा वार्षिक उत्सवको उद्घाटन गदै सोसियल अवार्डबाट अध्यक्ष मञ्जु खाडलाई सम्मान गरेको थियो ।

कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री डा. रामशरण महतले मिडियाको बिकासमा अनलाईन पत्रकारीताको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । मञ्जुश्री असाह्य संरक्षण केन्द्रकी केन्द्रीय अध्यक्ष मञ्जु खाँड विगत आठ वर्ष देखी अनाथ असाहय बालबालिकाहरुको लागि संरक्षण गृह चलाउदै आउनु भएको छ ।