Saturday 7th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

गायक हरि कर्माचार्यको एकल साँझ भव्य रूपमा सम्पन्न

Thursday, July 21, 2022 National Power

   काभ्रेपलान्चोक – बिबिसीको १२ औं स्थापना दिवसको अवसरमा गायक हरि कर्माचार्यको एकल साँझ भव्य रूपमा सम्पन्न भएको छ ।

चर्चित गायक कर्माचार्यले लाईभ ब्याण्डको साथमा प्रस्तुति दिनु भएको थियो । कार्यक्रम नेपाल टेलिकम पछाडि रहेको बनेपाको पार्टी भेन्युमा शुक्रबारका दिन भएको थियो । कार्यक्रममा ३०० जना मानिसको उपस्तिथि रहेको आयोजक बिबिसीले काभ्रे प्रेस लाई जानकारी दिएको छ ।

 कार्यक्रममा उपस्थित ब्यक्तिहरुले हरि कर्माचार्य एकल साँझमा गायक कर्माचार्यको लाईभ ब्याण्डको मज्जा लिदै नेवारी समयबजीको साथमा good friday मनाएका थिए ।