Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

हामी भ्रष्टहरुको दिमागमा घण्टी बजाउँछौं : रवि लामिछाने

Tuesday, June 21, 2022 National Power

काठमाडौँ- रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रस्तावित चुनाव चिन्ह घण्टी राखेका छन्। आज राष्ट्रिय सभागृहमा पार्टीको घोषणापछि चुनाव चिन्ह सार्वजनिक गरेका हुन्। पार्टीको प्रस्तावित चुनाव चिन्ह सार्वजनिक गर्दै रविले भने, हामी भ्रष्टहरुको दिमागमा घण्टी बजाउँछौं। उनले आफू राजनीतिमा राजनीतिको हिलो सफा गर्न आएको पनि उल्लेख गरे।

उनले प्रश्न सोध्ने सजिलो काम छोडेर जवाफ दिने गाह्रो काम गर्न आएको बताउँदै आफू व्यवस्था बदल्न आएको भन्दा पनि जनताको अवस्था परिवर्तन गर्न राजनीतिमा आएको बताए।