Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

युवा भजन स्टार सशान कंडेलको ‘बोल हरि हरि’ सार्वजनिक

Sunday, June 5, 2022 National Power

काठमाण्डौ – सामाजिक विकृति हंटाउ भन्ने सन्देश सहित सशान कंडेलले ल्याए ‘बोल हरि हरि’ काठमाडौं युवा भजन स्टार सशान कंडेलले नयाँ भजन ‘बोल हरि हरि’ सार्वजनिक गरेका छन । भजनमा गायक कंडेललाई गायिका सब्बु केसीले साथ दिएकी छिन । महेश ज्ञवालीको उत्कृष्ट शब्द सङगीतमा बनेको यस् गीतमा सङगीत संयोजन सञ्जय हमालले गरेका छ्न ।

समाजमा भएका जातभात समबन्धी कुरि ति को अन्त्य गर्नु पर्छ भन्ने सन्देश बोकेको भिडियो स्वयम कंडेलले नै निर्देशन गरेका छन । प्रदिप कोइराला, प्रतिशा रिजाल, खगेश रन्जित अनि सिशन सिङले उत्कृष्ट अभिनय गरेर भिडियोलाई न्याय दिएका छन । भिडियोमा राज पोखरेल र दीपक गिरिको छायांकन, बिकाश दाहालको सम्पादन रहेको छ।

भिडियो सशान कंडेलको आफ्नै अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन ।