Friday 13th June 2025

    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न    "दुःख सुनाएर के काम ?" गीत सार्वजनिक

रिमा सेवा समाजको आयोजनामा स्वर्णिम श्रीमद भागवत भक्ति सत्संग महायज्ञ- २०७९ हुने

Monday, May 30, 2022 National Power

 काठमाडौं  – रिमा सेवा समाजको आयोजनामा स्वर्णिम श्रीमद भागवत भक्ति सत्संग महायज्ञ- २०७९ हुने भएको छ । यहीँ जेठ २१ गते देखि २८ गते सम्म आध्यात्मिक चिन्तनद्वारा राष्ट्र शान्ति, लोक कल्याण समस्त जिवात्माहरुको सुख शान्ति एवम् समस्त ज्ञात अज्ञात आत्माहरुको मोक्ष प्राप्ति हेतुले रिमा सेवा समाजको साहारा विश्रामालय केन्द्र निर्माणको लागि श्रीमद भागवत भक्ति सत्संग महायज्ञ- २०७९ हुने लागेको समाजसेवि तथा सञ्चारकर्मी राजन थापाले काभ्रे प्रेस लाई जानकारी दिनु भयो ।

थप विवरण सहित उपस्थितको लागि आयोजकले अनुरोध गरेको छ ।