Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

काठमाडौं महानगरमा पाँच ठाउँबाट मतगणना

Sunday, May 15, 2022 National Power

काठमाडौं महानगरपालिकामा पाँच ठाउँबाट मतगणना सुरु भएको छ । महानगरको वडा नम्बर १, २, ३, ४ र ३२ मा गणना भइरहेको हो । महानगरमा ३२ वडा छन् । कुल ४४५३ मतगणना हुँदा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले १५७५ मत, एमालेका केशव स्थापितले ९९५ मत र काँग्रेसकी सृजना सिंहले ८२२ मत ल्याएकी छिन्। राष्ट्रिय सभागृहमा मत गणना जारी छ। बालेनले अग्रता लिएसँगै उनका समर्थक बिहानै राष्ट्रिय सभागृहमा पुगी सकेका छन् ।