Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

अमेरिकी सैन्य मोर्चा हो एमसीसी : प्रेम सुवाल

Sunday, February 20, 2022 National Power

काठमाडौं –  नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी सहयोग परियोजना एमसीसी राष्ट्रघाती भएको बताएका छन्। आइतबारको संसद बैठकमा बोल्दै नेता सुवालले यस्तो बताएका हुन्। उनले भने एमसीसी रास्ट्रघाती सम्झौता हो । हाम्रो प्रधानमन्त्रीलाई किन धम्की दिइयो ।

अमेरिकी सैन्य मोर्चा हो एमसिसी । सहि गर्ने मन्त्रीलाई स्पष्टीकरण लिनुपर्छ । यो अर्को फासीवाद हो । उनले अमेरिकी धम्कीले एमसीसी आएको जिकिर गरे। उनले एमसीसीलाई राष्ट्रघाती, जनताविरोधीको संज्ञा दिए।