Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

जनकपुरमा सम्पन्न भयो विन्टर फेशन शो सिजन-२ को पहिलो भाग

Sunday, November 28, 2021 National Power

जनकपुर- विन्टर फेशन शो सिसन-२ को पहिलो भाग भव्यका साथ मंसिर १० शुक्रबारको दिन जनकपुरमा सप्पन्न भएको छ ,उक्त शो को ग्रान्ड फिनाले जनकपुर उधोग बाणिज्य संघमा भएको हो ।

प्रदेश नम्बर २ का कानुन मन्त्री भरत साहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा ख्याति प्राप्त कलाकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रमलाइ इभेन्ट कम्पनी प्रबन्ध सि इ ओ बिपिन कर्ण, इभेन्ट डाईरेक्टर मोनु साह , फेसन कोरियोग्रापर शिशिर सिंह र  इभेन्ट कोर्डिनेटर बजरङ्गी साहले आयोजना गरेका थिए ।

कार्यक्रममा बिभिन कम्पनीहरु,स्टोरहरु,अनि मिडियाहरुको सहभागीता रहेको थियो । कार्यक्रम अप्पन टेलिभिजन र म स्टार टेलिभिजन बाट लाईभ प्रशार पनि भएको थियो। उक्त शो को आगामी श्रृखला काठमाडौ हुने आयोजकले बताएको छ। काठमाडौमा आयोजनाहुने कार्यक्रममा भागलिन इच्छुक व्यक्तिहरुका लागि आवेदन समेत खुलेको जानकारी आयोजकले गराएका छन् ।