Thursday 13th November 2025

    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने

कहिले राणाले खाए भन्दै बजारमा आए गायक शिशिर योगी

Tuesday, September 28, 2021 National Power

काठमाण्डौ – स्वरमा सजिएको गीत कहिले राणाले खाए बजारमा आएको छ । इष्ट वेष्ट नेपालकोे युटुव च्यानर मार्फत सार्वजनिक गरिएको उक्त गीतको सम्पादन तथा भिडियो निर्देशन सम्पादक विरेन्द्र भाट विपिनको रहेको छ भने शब्द तथा संगीत भुपिन्द्र खत्रीको रहेको छ ।

गीतमा ईतिहासका राजा रजौटा देखी लिएर अहिलेका पाटी हरुसम्म देशलाई कुनै न कनै रुपमा खाने व्यक्ति मात्रै भेटिएको र साच्चिकै देशको लागी काम गर्ने व्यक्ति नभेटिएको दुखलाई व्यक्त गरिएको छ । सत्तामा जो आए पनि जनताले सधै दुख पाएको कुराहरुलाई समेटेर तयार पारिएको गीतमा हरिश महराको छायाँकन रहेको छ ।