Thursday 28th October 2021

    व्याक्तित्व बिकास सम्वन्धी क्लास लिदै 'मिस लिटिल नेवा' का प्रतिस्पर्धीहरु    रोजक र सुहानी बने 'मिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१'    कञ्चनजङ्गा साकोसको छैटौं वाार्षिक साधारणसभा आजबाट सुरु    पोई पर्यो कालेबाट गोपाल ढकाल ‘छन्दे’ बने सर्वोत्कृष्ट हास्यअभिनेता    गायक शिव परियारको माया विक्ने भएछ गीत चर्चासँगै ट्रेण्डिङमा नं १. मा (भिडियो सहित)

कहिले राणाले खाए भन्दै बजारमा आए गायक शिशिर योगी

Tuesday, September 28, 2021 National Power

काठमाण्डौ – स्वरमा सजिएको गीत कहिले राणाले खाए बजारमा आएको छ । इष्ट वेष्ट नेपालकोे युटुव च्यानर मार्फत सार्वजनिक गरिएको उक्त गीतको सम्पादन तथा भिडियो निर्देशन सम्पादक विरेन्द्र भाट विपिनको रहेको छ भने शब्द तथा संगीत भुपिन्द्र खत्रीको रहेको छ ।

गीतमा ईतिहासका राजा रजौटा देखी लिएर अहिलेका पाटी हरुसम्म देशलाई कुनै न कनै रुपमा खाने व्यक्ति मात्रै भेटिएको र साच्चिकै देशको लागी काम गर्ने व्यक्ति नभेटिएको दुखलाई व्यक्त गरिएको छ । सत्तामा जो आए पनि जनताले सधै दुख पाएको कुराहरुलाई समेटेर तयार पारिएको गीतमा हरिश महराको छायाँकन रहेको छ ।