Saturday 15th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

आठौं छायाँछवि तीज म्यूजिक अवार्ड २०७८ उत्कृष्ट ५ मनोनयन सार्बजनिक

Wednesday, September 1, 2021 National Power

काठमाण्डौ – नेपाली गीत/संगीत संसकृतिले धन्यधान्य छ । खासगरी हाम्रा रितिस्थिति, परम्परा एवं संस्कृतिले गीत–संगीतलाई मौलिक त बनाएको छ नै त्यहि माथी यसको विकासमा समेत प्रभावकारी भुमीका खेलिरहेकै छ । हाम्रा चाड पर्व एवं सांस्कृतिक परम्पराले गीत–संगीतलाई मौलीक रुपमा जोगाइ राखेको छ । यस्तै मध्येको एउटा सांस्कृतिक पर्व हो ‘तीज’ । तीजमा लोक सांस्कृतिक संगीतले प्रशस्त खेल्ने मौका पाउँछ । मौलीक संगीतको विकाशमा तीज पर्वमा खासगरी महिलाका आवाजहरु गुञ्जिन्छन् । आजभोली बदलीदो परिस्थितिमा पुरुषका स्वर पनि प्राथमिकतामा आउन थालेका छन् । तीजका गीत संगीत सांस्कृतिक परम्पराको नाममा विकृतितीर समेत धकेलिन लागेको आरोप लागीरहन्छ । आरोप – प्रत्यारोप जे भएपनि तीज संगीत फस्टाउँदो भने पक्कै छ । यहि तीजको परम्परालाई कायम राख्दै आठौं छायाँछवि तीज म्युजिक अवार्ड २०७८ को आयोजना गर्न लागिएको हो ।

तीजको अवसरमा प्रकाशित गरिने तीज गीतको संख्या बिगतका बर्षहरुमा भन्दा कोरोना कहरका कारण पनि यस पटक केही कमी आएको छ । तर पनि तीजका अबसरमा संलग्न हुने सर्जकहरुलाई सांस्कृतिक पर्व तीजका अवसरमा प्रोत्साहन मिलोस र तीजका गीतले र त्यसका श्रष्टा÷सर्जकले प्रोत्साहित हुने मौका पाउन् भन्ने धेयका साथ यो अवार्डको आयोजना गरिन लागेको हो ।

मौलिक सांस्कृतिक पर्व तीजलाई हामी मनोरञ्जनको भन्दा पनि संस्कृतिको संम्बर्धन एवं प्रबर्धनसँग जोडेर अवार्ड आयोजना गरिरहेका छौं । मुलतः मनोरञ्जन सँगसगै संस्कृतिको पर्व तीज अवार्डको आठौं श्रृंखलामा उत्कृष्ट ५ को मनोनयनमा पर्नुहुने सबै श्रष्टालाई बधाई छ । तीजका अवसरमा प्रकाशन भएका वा अवार्डमा भाग लिन आइपुग्नु भएका सबै श्रष्टा सर्जकहरुले सांस्कृतिक पर्व तीजका लागी आफ्नो साँस्कृतिक धर्म निभाउनु भएकोमा हार्दिक आभार प्रकट गर्दछौं । कोरोना कहरका बिचमा पनि यस पटक जे जति गीत निर्माण भए र हामीसम्म दर्ता हुन आए त्यसका लागि सम्पूर्णमा साधुबाद । अवार्ड कार्यक्रम भाद्र २१ गते स्वस्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै आयोजना गर्नेछौं ।

उत्कृष्ट पाँचको मनोनयन यस प्रकार छन्  :

१. उत्कृष्ट तीज गीत मिक्सीङ

१. मनोज परीयार              : सानीमाया
२. पवन विश्वकर्मा             : माइतीको घर
३. मनोज परियार             : पातली –३
४. राजु कार्की                : सिङ्गापुरे साडी
५. विपिन आचार्य            : हाइ मेरो जीन्दगी
२. उत्कृष्ट तीज गीत एरेञ्जर
१. राकेश सोनी               : गर्छु माया गर्छु
२. पवन विश्वकर्मा             : माइतीको घर
३. राकेश सोनी              : घिन घिन मादल
४. राजेन्द्र बजगाई             : फूलै फूल्यो तिउरी
५. झलक संगीतम्             : रीमझिमे झरी
३. उत्कृष्ट तीज गीत नव गायिका
१. सकुना श्रेष्ठ मलेकु       : माइतीको आगन
२. शिलाश्मा हमाल         : झीलीमाई
३. विन्दु विसी             : घिन घिन मादल
४. सरिता सुनार            : लोभी बुढा
५. सारदा धिताल           : सिङ्गापुरे साडी
४. तीज गीत मोडल पुरुष
१. राजेन्द्र लोहनी          : लकडाउनले
२. दीपेन्द्र तिमील्सीना      : पारी वन हरियो
३. अभिषेक खड्का        : कलकन्ते काइयो
४. सुमन परियार          : जुल्फि पालेको
५. रमेश थापा             : मामली तनहुँ
५. तीज गीत मोडल महिला
१. अञ्जु सुनार                 : माईतीको आगन
२. साक्षी लम्साल                : आँखा गयो नयाँ चिजैमा
३. रोविशा रसाइली             : गर्छु माया गर्छु
४. करिश्मा ढकाल              : थोपडाले धोका दीयो
५. टीका जैशी                  : डालीमा पुतली भुरुभुरु
६. उत्कृष्ट तीज गीत छायांकार
१. मुकेश हुमागाई               : आँखा गयो नयाँ चिजैमा
२. प्रकाश खड्का                 : हङकङको साडी –२
३. दुर्गा पौडेल                    : कुरा काटन
४. रोनिश तामाङ                 : यसपाली त सोह्रै
५. अजय रेग्मी                    : टीकटक चलाउने
७. उत्कृष्ट तीज गीत सम्पादक
१. विनोद वम                  : आँखा गयो नयाँ चिजैमा
२. राजकुमार मगर             : हङ्कङ्को साडी –२
३. विष्णु शर्मा                  : सानी
४. सुरेश राउत                : सालको पात
५. प्रकाश धमला               : अली अली लजाउदै
८. उत्कृष्ट तीज गीत नृत्य निर्देशक
१. स्मृति तिमील्सीना       : अलि अलि लजाउदै
२. दिपेद्र तिमील्सीना        : पारी वन हरीयो
३. केशवराज भट्ट          : झिलिमाई
४. राजीव बलामी          : फुलै फूल्यो तिउरी
५. स्मृति तिमील्सीना       : सिङ्गापुरे साडी
९. उत्कृष्ट तीज गीत भीडियो निर्देशक
१. देवेन्द्र पाण्डे                    : टीकटक चलाउने
२. सुरेन्द्र वसेल                    : यस पालीको तीजमा
३. सुमन सागर जंग केसी   : जम्का भेट
४. प्रकाश धिताल                : झिलीमाई
५. होम गुरुङ                        : मुग्लिन
१०. उत्कृष्ट तीज गीत शब्द
१. ज्योति गुरुङ                : परदेशको छोरी
२. राकेश सोनी                 : घिन घिन मादल
३. शिताष्मा भुषाल             : स्वामीकी प्यारी
४. रमेश परियार              : माईती देशैँको
५. शुष्मा शाही ठकुरी          : सानी
११. उत्कृष्ट तीज गीत लय
१. एच वि सुनार                  : माईतीको आगन
२. रमेश परियार                  : माईती देशैको
३. ऋतु कँडेल                    : अलि अलि लजाउँदै
४. राकेश सोनी                   : गर्छु माया गर्छु
५. भुवन प्यासी                   : मखमली
१२. उत्कृष्ट दोहोरी तीज गीत गायिका
१. भुमिका शाह                    : वाटुला
२. भावना आचर्य                 : टीकटक चलाउने
३. रमीला न्यौपाने              : नाई भन्न पाईदैन
४. पुर्णकला बिसी                : धिपी धिपी बत्ती
५. चिजा तामाङ                  : तारा जुन
१३. उत्कृष्ट दोहोरी तीज गीत गायक
१. भागीरथ चलाउने           : थोपडाले धोका दियो
२. सम्राट चौलागाई             : सम्झीने पानी छम्किने
३. खेम सेञ्चुरी                    : धिपी धिपी बत्ती
४. खुमन अधिकारी            : अब होला केही
५. भुवन प्यासी                   : मखमली
१४. उत्कृष्ट तीज गीत गायिका
१. मन्जु उपासना                : माईतीको आगन
२. ऋतु कडेल                   : अलि अलि लजाउँदै
३. दीया नेपाल                   : पिलासे चोली
४. सुनिता दुलाल                 : परदेशकी छोरी
५. रोशनी रसाईली               : गर्छु माया गर्छु
१५. उत्कृष्ट मौलिक तीज गीत गायिका
१. सुनिता दुलाल                 : स्वामीकी प्यारी
२. कल्पना काफ्ले               : कम्मरै ढलमल
३. स्मृती गौतम                  : माईती देश
४. कला लम्साल                 : पातली –३
५. उमा श्रेष्ठ                    : तीजैको मेला