Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

जोशी एन.आर.एन.ए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लु को प्रदेश सहसचिव पद को उमेदवार

Thursday, July 29, 2021 National Power

 काभ्रेपलान्चोक – प्रत्येक काम जुनमा युवाको संलग्नता हुन्छ त्यो सफल हुन्छ। राजनितिमा युवाको संलग्नताले नै भोलिको दिनमा उज्यालो ल्याउने गर्छ। एस्तै उज्यालो ल्याउनकोनिम्ति एन आर एन ए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लु को प्रदेश सहसचिवको पदका लागि उमेदवारी दिएका छ्न राकेश जोशीले । एहि आउदो शनिबारअर्थात् ३१ जुलाइमा हुन गैरहेको चुनव कोभिड १९ को बड्दो प्रकोपले गर्दाअन्लाइन हुने भएको छ ।

राकेश जोशी समाजमा चिरपरिचित नाम हो।बिभिन्न सामाजिक काममा सम्लग्नजोशीले २०१४ देखि अस्ट्रेलियामा आइटि र इभेन्ट गर्दै आइरहेका छन्। उनिभूकम्प, भूकम्पको रिकभरी, कोभिडको महामारी र नेपलमा भइरहेको बाढी रपहिरो जस्ता विभिन्न प्राकृतिक प्रकोपहरूको समयमा समुदाय र सामाजिककार्यहरूमा संलग्न छन्। उनि स्थानीय समुदाय र विद्यार्थी कल्याणमा संलग्नछन। उनले अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई त्यहाँ मानसिक स्वास्थ्य रशैक्षिक प्रश्नहरूको लागि समर्थन गर्दै आएका छन्। उनका इभेन्टहरूमा स्थानीयएमपीको संलग्नता देखिन्छ जसलेअस्ट्रेलिया र नेपाल बीचको द्विपक्षीय सम्बन्धबलियो बनाउन मद्दत पुर्‍याउँछ।​​ युवा उद्यमशीलता मा पदोन्नति,अष्ट्रेलियामा नेपाली संस्कृतिकोप्रवर्धन,एनआरएनए आन्दोलनमा नेपालीको संलग्नता बढाउने,अस्ट्रेलिया रनेपाल दुबैमा सामाजिक कामको विकास र व्यवस्थापनमा राम्रो भूमिका खेल्ने, अस्ट्रेलियामा मुख्यतः नेपाली समुदायमा केन्द्रित,अस्ट्रेलियामा नेपालीहरूलाईउनीहरूको ज्ञान, स्रोत र अनुभव उपयोग गर्न सहयोग पुर्‍याउन राम्रो मार्गदर्शनप्रदान गर्ने,दोस्रो पुस्ताका नेपाली अस्ट्रेलियालाई नेपल र नेपाली संस्कृतिहरूकोसाथ सामाजिक घटनाहरू आयोजना गरेर कनेक्ट गराउने, अष्ट्रेलियामा मायोगदान प्रदर्शन गर्न सामाजिक संगठनको साथ काम गर्ने,यी सामाजिक, संगठनात्मक र सामुदायिक प्रतिबद्धताहरू जोशीले आफ्नो कार्यकालकोअवधिमा पूरा गर्न प्रतिबद्ध जनाएका छन्।​​​

“साझा एनएनआरएनए” वास्तबमै हामी सबैको साझा अभियान हो र “सबल एनआरएनए” को प्रमूख आधार भनेकै यो अभियानलाई थपसंस्थागत गर्दै समुदाएका सबैलाई अपनत्व प्रदान गर्ने हो । यसकालागि हामी सबै मिलेर काम गर्न प्रतिबद्द छौं।एनआरएनए अभियानमारहेर समुदायको सेवागर्ने मेरो उत्कर्ष चाहनालाई साकार पार्न हजूरहरू सबैको सल्लाह, सद्भाव र अमूल्य मतको अपेक्षा गरेको टेलिफोनमार्फत राकेश जोशीले जनकारि दिएका छन्।