Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

बालुवाटारको चियापानमा को-को पुगे

Tuesday, March 16, 2021 National Power

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय सदस्य र सांसदहरुलाई बालुवाटारमा चीयापानमा डाकेका थिए । चीयापानमा ओली पक्षीय केन्द्रीय सदस्य र सांसदहरु मात्र उपस्थित भए ।

चीयापानमा सरकारका सबै मन्त्रीहरु सहभागी थिए । मुख्यमन्त्रीहरुमा शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङ्ग, शेरधन राई र डोरमणि पौडेल पनि पुगेका थिए ।

मााधव नेपाल पक्षीय नेताहरु भने चीयापानमा अनुपस्थित भएका थिए ।