काभ्रेपलान्चोक – काभ्रेको बनेपा पुर्खौली घर रहेको दुर्गालाल प्रधान प्रधानले सुट पाइन्टमा भारी अफरका साथमा ‘स्ट्यान्डर टेलर’ संचालनमा लिएर आएका छन । २०४२ सालदेखि बागबजार स्थित ‘स्ट्यान्डर टेलर’ सञ्चालनमा ल्याएका प्रधानले आफ्ना ग्राहकका लागि बम्पर अफर ल्याएका छन् । अफर २०७८ साल बैशाखको शुभकामना आदान प्रदान पश्चात सक्किने छ
११ हजार पर्ने सुटलाई ६ हजारमै ‘अफर’ दिएका छन् । आफैले कपडा छानेर होस् वा रेडिमेड, सबैमा उनले यस्तो अफर ल्याएका हुन् । पुरुषका सम्पूर्ण पहिरनमा अहिले अफर ल्याएका छौँ’, उनले भने ।
कपडा व्यवसायीको रुपमा आफ्नो परिचय बनाएका दुर्गालाल प्रधानको अर्को परिचय सिनेकर्मी पनि हो । सिनेमा क्षेत्रमा आफू जोडिए पनि ती काम नामको लागिमात्र भएको र घर, परिवार भने कपडा व्यवसायबाटै चलाएको हामी लाई जानकारी दिएका छन ।