Sunday 8th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख नाघ्यो

Sunday, November 15, 2020 National Power

काठमाडौं- विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख १८ हजार नाघेको छ । हालसम्म ५ करोड ४३ लाख संक्रमिति संख्या नाघेको छ ।

सबैभन्दा बढी अमेरिकामा एक करोड १२ लाख संक्रमित भएका छन् । त्यहाँ २ लाख ५१ हजारको मृत्यु भएको छ । भारतमा ८८ लाख संक्रमितमध्ये एक लाख २९ हजारको मृत्यु भएको छ । ब्राजिलमा ५८ लाख संक्रमित मध्ये एक लाख ६५ हजारको मृत्यु भएको छ ।

यूरोपका मुलुकहरुमा फ्रान्स, रुस, स्पेन, बेलायतमा संक्रमित संख्या ह्वात्तै बढेको छ ।नेपालमा संक्रमित संख्या २ लाख ८ हजार २ सय ९९ संक्रमित भएका छन् । १२ सय १५ को मृत्यु भइसकेको छ ।