Sunday 18th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

आज १९ सय ४६ कोरोनाबाट संक्रमित

Saturday, November 14, 2020 National Power

काठमाडौं- नेपालमा कोरोना भाइरसका आज १९ सय ४६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ८ हजार २ सय ९९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २५ सय ०३ जना संक्रमणमुक्त भएका छन् । आजसम्म १ लाख ७० हजार ६ सय ३२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।