Tuesday 13th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

लोकस्टार सेकेण्ड रनरअप बिनोदको ‘माया कहिले पुरानो हुदैन’ सार्बजनिक

Monday, November 9, 2020 Devil Singh Rajput

काठमाडौँ — कार्तिक २४, २०७७।

नेपाल लोकस्टार सेकेण्ड रनरअप ‘बिनोद दनुवार’ को ‘माया कहिले पुरानो हुदैन’ बोलको गीत सार्बजनिक भएको छ । शब्द/लय/स्वर दनुवारकै रहेको गीत “बिनोद दनुवार अफिसियल” युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

पारिवारिक माया र बाध्यात्मक परिबेश अनि बिछोडको बियोगलाई छर्लङ्ग देखाउन खोजिएको गितमा मोडल तथा गायिका ‘शसिकला राई’ को साथमा गायक दनुवारआफैले अभिनय गरेका छन्।

भिडियोलाई आशिष राईले निर्देशन गरेका हुन भने सम्पादन र छायांकन मनोज राईको रहेको छ साथमा दुर्गा बान्तावा राईले समेत साथ दिएका छन।

बिनोदले लोक स्टार पछि ‘गाईघाट बजार, आमाको माया, दुई एकान दुई, म हु गोर्खाली लाहुरे, बाचा कसम’ जस्ता गीतहरु बजारमा ल्याईसकेका छन ।

भिडियो—