Tuesday 13th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

आज थपिए ४३ सय ९२ कोरोना संक्रमित

Friday, October 16, 2020 National Power

काठमाडौ- नेपालमा कोरोना भाइरसका आज ४३ सय ९२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ८८ हजार ४० जना संक्रमणमुक्त भएका छन् । आज ३५२२ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।