Saturday 12th October 2024

    सामुदायिक सेवा केन्द्र टुँडालदेवी तथा सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा शान्ति सुरक्षा सम्बन्धि छलफल तथा चियापान कार्यक्रम सम्पन्न    पत्रकार गौतमको “प्रवासका फुलहरु” बेल्जियममा विमोचन    एक्सन किङ् नायक शिव श्रेष्ठलाई नेपालको पहिलो अन्तर्राष्ट्रिय स्टारको उपाधि    ‘कन्हैयाले कनिशालाई लाङटाङ घुम्न जाउँ भन्दा... (भिडियो सहित)    स्याटद्धारा दशैं शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ६७ लाख नाघ्यो

Friday, October 9, 2020 National Power

एजेन्सी – विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ३ करोड ६७ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार संक्रमित संख्यामध्ये दश लाख ६६ हजाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म २ करोड ७६ लाख कोरोना संक्रमणमुक्त भइसकेका छन् । सबैभन्दा बढी अमेरिकामा ७८ लाख कोरोना संक्रमित भएका छन् । जसमध्ये २ लाख १७ हजारको मृत्यु भएको छ ।

भारतमा ६९ लाख संक्रमित संख्या नाघेको छ । भारतमा एक लाख ६ हजारको संक्रमणबाट मृत्यु भएको छ ।
ब्राजिलमा ५० लाख कोरोना संक्रमितमध्ये एक लाख ४९ हजारको मृत्यु भएको छ ।