Tuesday 13th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ३ करोड नाघ्यो

Friday, September 18, 2020 National Power

एजेन्सी- विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ३ करोड नाघेको छ । पछिल्लो तथ्यांक अनुसार संक्रमित संख्या ३ करोड ३ लाख नाघेको हो । वल्डोमिटरका अनुसार संक्रमित भइसकेका मध्ये २ करोड २० लाख निको भइसकेका छन् । ९ लाख ५० हजार संक्रमितमको मृत्यु भएको छ ।

सबैभन्दा बढी संक्रमित अमेरिकामा ६८ लाख ७४ हजार नाघेको छ । जसमध्ये २ लाख २ हजारको मृत्यु भइसकेको छ । भारतमा ५२ लाख संक्रमित संख्या नाघेको छ । त्यहाँ ८४ हजारको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

ब्रजिलमा ४४ लाख र रुसमा १० लाख संक्रमित संख्या नाघेको छ । नेपालमा ५९ हजार संक्रमित संख्या नाघेको छ । जसमध्ये ३ सय ८३ जनाको निधन भएको तथ्यांक छ ।