Wednesday 12th November 2025

    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने

फ्रान्समा पुनः बढ्दै छ कोरोनाभाइरस, एकैदिन भेटिए सात हजार संक्रमित

Friday, September 4, 2020 National Power

काठमाडौं -फ्रान्समा कोरोनाभाइरस संक्रमितको संख्यामा एकपटक पुनः तीब्रता देखिएको छ । पछिल्लो २४ घण्टामा फ्रान्समा सात हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो दुई दिनमा लगातार सात हजार बढी संक्रमित भेटिएका छन् ।

जोन होपकिन्स युनिभर्सिटीको आँकडा अनुसार फ्रान्समा कोरोना संक्रमितका कूल ३ लाख ३८ हजार २ सय २० संख्या भेटिएका छन् भने कोभिड–१९ का कारण हालसम्म ३० हजार ७ सय १२ को मृत्यु भइसकेको छ ।

स्रोतः बीबीसी