Friday 13th June 2025

    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न    "दुःख सुनाएर के काम ?" गीत सार्वजनिक

दिपेन्द्र श्रेष्ठको अभिनयमा `तिम्रो मुहार´ सार्वजनिक

Saturday, August 1, 2020 National Power

काभ्रेपलान्चोक – कोरोना भाइरसको महामारी दिन प्रतीदिन बढिरहेको छ । यस्तो अवस्थामा पनि गित संगीत बजारमा आउने क्रम जारी छ । हिजो मात्र हाइलाइट नेपाल युटुब च्यानल बाट `तिम्रो मुहार´ गित बजारमा सार्वजनिक भएको छ ।

पारश तामाङ र लक्ष्मी तामाङ आवाजमा गित बजारमा सार्वजनिक गरिएको हो । गितमा संगीत हरिदास श्रेष्ठको रहेको छ । ऐरेन्ज बुद्ध सायामीको रहेको छ भने मछे नारायण श्रेष्ठले रमणीय स्थानमा छायांकन गरिएको छ । भिडियोको निर्देशन हरि दास श्रेष्ठले गरेका छ्न ।

पछिल्लो समयमा मोडलिङ क्षेत्रमा जम्दै गर्नु भएको मोडल दिपेन्द्र श्रेष्ठ र आयुस्मा कार्कीको अभिनय गित बजारमा आएको हो ।    https://www.youtube.com/watch?v=861qtH8qB6A&feature=share