Tuesday 13th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

राम्रो सन्देशको प्रस्तुतिमा `यो ज्यान तिम्रै हो´ सार्वजनिक (भिडियो सहित)

Saturday, July 25, 2020 National Power

काभ्रेपलान्चोक – राम्रो सन्देश डट कमको पहिलो प्रस्तुतिमा यम कुमार मल्लको `यो ज्यान तिम्रै हो´ बोल गित हिजो बाट सार्वजनिक गरिएको छ ।

बनेपाको रमणिय स्थलमा छायाङ्कन गरिएको गित धेरै दर्शक श्रोताले मन पराउने गायक यम कुमार मल्ल बताउछन् । राम्रो सन्देशको युटुब च्यानल बाट हिजो शुक्रबार सार्वजनिक गरिएको थियो ।

गितमा यम कुमार मल्लको आवाज रहेको छ भने श्री थापा मगरको लय तथा शब्द रहेको छ । गीतलाई बनेपाको विभिन्न रमणिय स्थलमा अशोक रन्जितले छायाङ्कन गरेका छन् ।

गीतमा गायक यम कुमार मल्ल, रबिन श्रेष्ठ, राजन कार्की, अमन श्रेष्ठ, सुरज योन्जन, सुरज लामा र सबिन श्रेष्ठको अभिनयमा गीत बजारमा आएको छ ।

गीतमा मेकअप पुजा लामाको रहेको छ भने यो ज्यान तिम्रै हो तीज गीत निकै फरक किसिमले बनेको छ । तिज गित भन्न साथ धेरै लाई लाग्दो हो महिलाहरु आफ्नो पहिरनमा झकी झकाउ भएर छ्म छ्म डान्स गरिरहेका होलान् भनेर तर यो बिल्कुलै होइन यो गित अरु भन्दा निकै फरक धारले बनेको छ ।  https://youtu.be/dH4AU7d59Gk