Sunday 16th November 2025

    विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न    बुटवलकी रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता

राजु परियार र टिका पुनको स्वरमा कौशल बलायरको तिज गीत ‘आँगनिमा’ सार्वजनिक

Friday, July 24, 2020 National Power

चर्चित गायक गायीका राजु परियार, टिका पुन, प्रभावन जे, गीता देवी, माही बडु र बाल गायक कौशल बलायर को स्वरमा तिज गीत ‘आँगनिमा’ सार्वजनिक भएको छ ।

डिएआर मुभिजको निर्माणमा कलसी रोकायाको प्रस्तुति कौशल बलायरको तिज गीत ‘आँगनिमा’ मा शब्द तथा लय कलशी रोकायाको रहेको । पाशर्व स्वर स्मृति शाही, पुस्पा बोहरा र मुना रोक्काको रहेको छ ।

भिडियोको निर्देशन प्रभावन जे को रहेको छ । अभिनयमा सारिका केशि, चक्र बम, रश्मि भट्ट, प्रलाद खरेल, गीतान्जली बलायर, रिता अधिकारी, बुवन विक बाल कलाकार कौशल बलायर, नवोदिता गिरि र दिप्ति रतालाले गरेका छन् । सहायक निर्देशन राजाराम गौतमले गरेका छन् । निर्माण नियन्त्रक विवेक चौलागाईको रहेको छ ।

ज्ञानेन्द्र शर्मा हुमागाई को छायांकन रहेको भिडियोको सम्पादन विष्णु खड्काले गरेका छन् । कोरियोग्राफर शन्तोश राजबाहक को रहेको छ । श्रृङ्गार माहि सिङले गरेकि छन् ।

बिग परिवेश रेकर्डिङ स्टुडियो रेकर्ड गरिएको गीतको एरेन्ज भुवन बडु, मिक्सिङ(जीवन बडु, रेकर्डिस्ट मनोज डङोलले गरेका हुन् । भिडियो डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।