Friday 6th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

भिम खड्का र पुजा अधिकारिको अभिनयमा “राम साईला” बजारमा

Thursday, July 23, 2020 National Power

काभ्रेपलान्चोक – मोडल भिम खड्का अभिनित डेउडा गीत”राम साईला”सार्वजनिक भएको छ । यो गित टिकटकमा निकै भाइरल भएको छ । यति बेला टिकटक भरी नै राम साईला गितको निकै चर्चा चुलिएको छ ।

भिम खड्काले यो भन्दा पहिला पनि धेरै गितमा अभिनय गरिसकेका छन । उनले अभिनय गरेका गित धेरै चर्चामा छन ।अहिले कि चर्चित गायिका एलिना चौहान र नरेश बिबिसी को स्वर रहेको गीत बुधबार नरेश बिविसी को युट्युब च्यानल बाट सार्वजनिक गरिएको थियो ।


बिबिसी कै लय र शब्द रहेको यस गीतमा माया पिरती का कुरा भिडियो मार्फत प्रस्तुत गरिएको छ । भिडियो लाई आयुष छेत्रीले निर्देशन गर्नु भएको छ।

अनुप बि.क को छायांकन रहेको गितमा सम्पादन भने मीन रावल को रहेको छ । मोडेल खड्का सँगै मोडेल पुजा अधिकारि पनि यस भिडियोमा फिचर्ड भएकी छिन् ।    https://youtu.be/FqJL6eMkIUg