Sunday 18th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

दुर्गेशको बिच्च बिच्चमा गित लाई माथ खुवाउने गितको सुटिङ सम्पन्न

Wednesday, July 22, 2020 National Power

  काभ्रेपलान्चोक – राम्रो सन्देश डट कमको पहिलो प्रस्तुतिमा यम कुमार मल्लको यो ज्यान तिम्रै हो बोलका तिज गीत बनेपाको रमणिय स्थलमा आज छायाङ्कन गरिएको छ । अब आउदो शुक्रबार राम्रो सन्देशको युटुब च्यानल बाट सार्बजनिक गरिने गायक यम कुमार मल्लले राम्रो सन्देश डट कमलाई जानकारी दिए ।

गितमा यम कुमार मल्लको आवाज रहेको छ भने श्री थापा मगरको लय तथा शब्द रहेको छ । गीतलाई बनेपाको विभिन्न रमणिय स्थलमा अशोक रन्जितले छायाङ्कन गरेका छन् । गीतमा गायक यम कुमार मल्ल, रबिन श्रेष्ठ, राजन कार्की, अमन श्रेष्ठ, सुरज योन्जन, सुरज लामा र सबिन श्रेष्ठको अभिनयमा गीत बजारमा आउन लागेको हो ।      गीतमा मेकअप पुजा लामाको रहेको छ भने यो ज्यान तिम्रै हो तीज गीत निकै फरक किसिमले बनेको छ । तिज गित भन्न साथ धेरै लाई लाग्दो हो महिलाहरु आफ्नो पहिरनमा झकी झकाउ भएर छ्म छ्म डान्स गरिरहेका होलान् भनेर तर यो बिल्कुलै होइन यो गित अरु भन्दा निकै फरक धारले बनेको छ त्यहीँ भएर पनि गायक यम कुमारले सबै दर्शक श्रोताहरुलाई भनिरहेका छ्न तपाईंहरु एक चोटि गित हेर्नुस् त्यस बाट हजुरहरुले निकै मज्जा लिन पाउनु हुनेछ ।