Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

बबिताको निर्देशनमा अमन र सभ्यताको “रङ्ग हो मेरो जिवन”

Saturday, July 11, 2020 National Power

काठमाडौ – बबिता श्रेष्ठद्वारा निर्देशित ‘रङ्ग हो मेरो जीवनको…’ बोलको सुन्दर गीतको भिडियो सार्वजनिक भएको छ । गायक डेभिड शंकर र प्रविसा अधिकारीको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

राजकुमार बगरको शब्द, गणेश गन्धर्भको सङ्गीत रहेको गीतको भिडियोे प्रियसी म्युजिक प्रा.लि.कोे युट्युव मार्फत सार्वजनिक गरिएको छ । भिडियोमा अमन श्रेष्ठ र सभ्यता गीरिलाई देख्न सकिन्छ ।