Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

सनम र समिक्षाको “अरुलाई माया” सार्वजनिक

Saturday, July 11, 2020 National Power

काठमाडौ – लोकप्रिय गायक प्रमोद खरेलको आवाजमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगित तथा सुदर्शन पोखरेलको शब्दमा तयार भएको मार्मिक गीत “अरुलाई माया” आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।

एभरेष्ट ग्यालरीको युटुब मार्फत सार्वजनिक भएको उक्त भिडियोमा सनम कठायत, समिक्षा पोखरेल र गौतम डङ्गोलको अभिनय रहेको छ । उत्सव दाहालको छायांकन , टेकेन्द्र शाहको सम्पादन तथा अन्जन शर्माको निर्देशन रहेको छ ।